१९ असार २०८१, मंगलवार १९:३१
अछाम । अछाममा छाउगोठ भत्काइएको छ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ तोलीमा छाउगोठ भत्काइएको हो।
इलाका प्रहरी कार्यालय विनायकको प्रहरी टोली, स्थानीय र जनप्रतिनिधि लगायतको सहभागितामा छाउगोठ भत्काइको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रतिकृया दिनुहोस्