स्वास्थ्य – जीवनशैली

कैलाली सहित पाँच जिल्लामा फैलियो हैजा, सङ्क्रमित सङ्ख्या ४७ पुग्यो

धनगढी । देशभर पाँच जिल्लामा हैजा फैलिएको छ । कैलाली सहित ललितपुर, काठमाडौँ, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका […]

पूरा पढ्नुहोस्

धनगढी उपमहानगरपालिकाले सुरु गरेको निःशुल्क स्वास्थ्य क्लिनिकबाट ७८ हजार बढीले लिए सेवा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट ७८ हजार ११७ सेवाग्राहीले सेवा पाएका छन् । हरेक महिना उपमहानगरले महिनाको एक दिन ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा झण्डै पाँच हजार गर्भवती महिलाको अल्ट्रासाउन्ड गरिएको छ । उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार जम्मा चार हजार ६ सय […]

पूरा पढ्नुहोस्

स्वस्तिक हस्पिटलमा जेठ २६ गते मुटु रोग विशेषज्ञ डाक्टर आउने

धनगढी । धनगढी सहिद गेट अगाडी रहेको स्वस्तिक अस्पतालमा जेठ २६ गते मुटु रोग विशेषज्ञ डाक्टर आउने भएका छन् । काठमाडौमा कार्यरत मुटु रोग रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी हरेक महिनाको अन्तिम शनिबार स्वस्तिक अस्पतालमा आउने जनाइएको छ । डाक्टर अधिकारीले जेठ २६ गते विहान १० बजेदेखि ५ बजेसम्म मुटु सम्बन्धि रोगहरुको उपचार तथा […]

पूरा पढ्नुहोस्

हावाहुरीले छानो उडाउँदा डडेल्धुरा आलितालकीे एक महिला गम्भीर घाइते, धनगढीको केजी अस्पतालमा उपचार हुदैँ

धनगढी । हावाहुरीले मिलको छानो उडाउँदा डडेलधुराकी एक महिला गम्भीर घाइते भएकी छिन् । शनिवार साँझ चलेको हावाहुरीले तोरी पेल्ने मिलको छानो उडाउँदा डडेलधुरा आलिताल ४ बेल माडीकी ४१ बर्षिय गोमती बोहरा गम्भीर घाइते भएकी हुन् । गम्भीर घाइते बोहराको धनगढी चौराह स्थित के.जि अस्पतालमा उपचार भइरहेको छ । सोही गाउँपालिकाको वडा नम्बर ८ मौरी […]

पूरा पढ्नुहोस्

बसन्त र राजले ल्याए सन्देशमुलक गीत “उद्धार गरौं यो मानवताको” सार्बजनीक (भिडियो)

काठमाडौं। गायक राज सागरको सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु विगत १० दिनदेखि लक डाउनको अवस्थामा घर भित्रै छन् । यहि समयमा गायक तथा संगीतकार सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको….’ को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो […]

पूरा पढ्नुहोस्

निखिल भन्छन् साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन !

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै […]

पूरा पढ्नुहोस्

‘छक्का पन्जा’ टिमले चलचित्र प्राविधिकहरूलाई १ लाख सहयोग गर्ने घोषणा !

दैनिक काम गरेर घर चलाउने र छाक टार्ने निम्न वर्गका मानिस यति बेला निकै मारमा परेका छन् । विश्वलाई नै त्रसित बनाउँदै फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि धेरै परेको छ । लगभग दुई साता यता लक डाउन जारी गरिएको छ जसको कारण धेरैले कमाइ खाने भाँडो गुमाउनु परेको छ । यस्तै अवस्था लम्बिने हो […]

पूरा पढ्नुहोस्

गायक नवीन के. भट्टराईको नयाँ गीत “जाऊ तिमी” सार्वजनिक (भिडियो सहित )

गायक नवीन के. भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । गायक भट्टराईको १६ औ सङ्ग्रह “३७” मा सङ्ग्रहित पहिलो गीत “जाऊ तिमी…” बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । सङ्ग्रह “३७” न्यु एज म्युजिक ले बजारमा ल्याएको हो । २००३ देखि सुरु भएको न्यु एज म्युजिक ले यस अघि पनि थुप्रै चर्चित गायक गायिका हरू को […]

पूरा पढ्नुहोस्

कोरोना विरुद्ध लड्न बलिउडकी चर्चित अभिनेत्री प्रियंकाले गरिन् १ लाख डलर सहयोग !

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले कोरोना विरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने भएकी छिन् । उनले १ लाख डलर सहयोग गर्ने बताएकी छिन् । यस बारे प्रियंका आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । उनले श्रमजीवी महिला र सुरक्षा निकायमा खटिएका महिलाका लागि यो सहयोग प्रदान गर्ने समेत बताएकी छिन् । प्रियंकाले हरेक साता प्रेरणादायी […]

पूरा पढ्नुहोस्

कोभिड १९ को संक्रमणबाट बचाउन कोरोना राहत कोषमा लोकगायक बद्री पंगेनीको सहयोग !

लोकगायक बद्री पंगेनीले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि नेपाल सरकारले गठन गरेको राहत कोषमा ५० हजार रुपैयाँ योगदान गरेका छन् । लकडाउनका कारण घरभित्रै बसिरहेका गायक पंगेनीले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ योगदान गरेका हुन् । राष्ट्रिय वाणिज्य बैंकको खातामा आफ्नो तर्फबाट सो […]

पूरा पढ्नुहोस्