समाज

कैलालीकी सकुन्तलाले हस्तकलाबाट बनेका सामाग्रीले आम्दानी गर्दै

उषा किरण ज्योती कैलालीको कैलारी गाउंपालिका वडा नम्बर ३ की सकुन्तला चौधरीले सुदुरपश्चिम महोत्सवबाट एकलाख बढीको व्यवसायीक कारोबार गरेकी छिन् । उनले गाउंबस्तिमा पाईने घांसबाट बिभिन्न वस्तु भनाएर व्यापार गरेकी हुन् । मंसिर २२ गतेबाट धनगढी १ मा सञ्चालित महोत्सवमा आफुले उत्पादन गरेका सामाग्रीले सोचे भन्दा बढीको आर्थिक कारोबार गर्दा निकै हर्षित् भईन् । उनको […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिममा सांसदलाई बजेट बाँड्ने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा सांसदहरूलाई घुमाउरो बाटोबाट रकम छुट्याउन लागेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई दुई करोड बराबरका योजनाको सिफारिस माग गरेको छ । गत असार १ मा बजेट ल्याएका अन्य प्रदेशले पनि यही शैलीमा सांसदहरूका योजनालाई बजेट विनियोजन गरेका थिए । भदौ १५ भित्र बजेट ल्याउने […]

पूरा पढ्नुहोस्

कैलालीमा सात लाख बढीको भन्सार छलीको सामान बरामद

धनगढी ।कैलालीका विभिन्न स्थानबाट लार्खौँ मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–९ त्रीवेणीघाट, भजनी नगरपालिका–३ बर्दवाफाँटा, भजनी–६ नवलपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ। यस्तै टीकापुर नगरपालिका–१, सोहि नगरपालिकाको ८ नम्बर वडा पायलगाउ, जोशीपुर गाउँपालिका–३ लक्कड, र जानकी गाउँपालिका–४ झबैपुलबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७ लाख १५ हजार ६० मुल्य […]

पूरा पढ्नुहोस्

पश्चिम नवलपरासीबाट रक्तचन्दन जस्तो देखिने चिरान काठ नियन्त्रणमा

धनगढी । परिश्चम नवलपरासीको रामग्राम नगरपालिका ८ लोहसदाहबाट रक्त चन्दन जस्तो देखिने चिरान काठ ससस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो २ बजे ससस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीबाट खटिएको ससस्त्र प्रहरी निरक्षक शुवास खत्रीको कमाण्डमा गएको टोलीले सो काठ नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको ८१ थान काठसहित निज […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम तथा एक–दुई स्थानमा भारी वर्षा समेत भैरहेको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]

पूरा पढ्नुहोस्

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तिहरुले आज दिउँसो साढे १ बजेपछि मात्रै जनै फेर्नुपर्ने, डोरो बाँध्नुपर्ने र अन्यलाई साइत हेर्न नपर्ने नेपाल पञ्चाङ्ग […]

पूरा पढ्नुहोस्

कस्तो रहनेछ आजको मौसम

धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै […]

पूरा पढ्नुहोस्

धनगढी बाट छुटेको बस डोटीमा दुर्घटना, १६ जना घाइते

डोटी । डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ। […]

पूरा पढ्नुहोस्

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। […]

पूरा पढ्नुहोस्

बझाङमा पहिरोमा परेर एक वृद्धको मृत्यु

बझाङ । बझाङमा पहिरोमा परेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको केदारस्यूँ गाउँपालिका–८ सिलङ्गी घर भएका ७१ वर्षीय रामप्रसाद जोशीको पहिरोमा परेर मृत्यु भएको हो। वडाध्यक्ष सुरेशबहादुर जेठाराका अनुसार आइतबार दिउँसो घर नजिकैको जंगलमा दाउरा काट्न गएका उनी एक्कासी ढुंगामुडा सहितको सुख्खा पहिरो जाँदा बेपत्ता भएका थिए। जोशी आज खोजतलास गर्दा जंगलमा मृत अवस्थामा भेटिएका […]

पूरा पढ्नुहोस्