१४ श्रावण २०८१, सोमबार १३:५२
धनगढी। कैलालीको गोदावरी नगरपालिका – ९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको छ । पुर्वपश्चिर राजमार्गमा स्कुल बस दुर्घटना भएको हो । बस दुर्घटनामा विद्यार्थीहरु घाइते भएको जानकारी आएपनि विस्तृत विवरण आउन बाकी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताएका छन । उनले स्कुल बस कुन स्कुलको हो भन्ने बारेमा नखुलेको र अहिले प्रहरी घटनास्थलमा पुगेको बताएका छन ।

प्रतिकृया दिनुहोस्