सुदुरपश्चिम प्रदेश सरकारको प्रदेश बिकास समस्या समाधान समितिको वैठकमा माननीय मुख्यमन्त्री कमल बहादुर शाह
ज्यकुो अध्यक्षतामा माननीय मन्त्रीज्यहूरु, माननीय राज्यमन्त्रीज्यहूरु, प्रदेश प्रमखु सचिब , निति तथा योजना आयोगका
उपाध्यक्ष, लोकसेवा आयोगका अध्यक्ष, मन्त्रालयका सचीव ज्यु लाई निम्न बमोजिम स्पष्ट निर्देशन दिदै सम्पन्
भएको छ ।
१. सुदुरपश्चिम प्रदेश सरकारका तर्फ बाट जारी भएको ४ बुन्दे सहमती पालन गरी कृषि कार्यक्रम का नाममा
यदि कुनै ब्याक्ती संस्था तोकेर गएका योजना कार्यन्यन नगर्न प्रदेश सरकारले कार्यन्यन गने कुनै पनि योजना
उपभोक्ता समिति बाट नगर्न र नगराउन ।
२. सुदुरपश्चिम प्रदेश निजामती कर्मचारी संशोधित ऐन सांसद बाट पास भईसके को र तत्काल निमाबली बनाइ
लोक सेवा मार्फ रित दरबन्दी परिपुर्ति गर्ने बेवस्था मिलाउने ा
३. हाल बिधायन समितिमा छ्ल्फलमा रहेको सुदुरपश्चिम प्रदेश स्थानीय तहका कर्मचारी गठन संचालन र सेवाका सर्त सम्बन्धि ऐन यसै अधिबेशन बाट पास गने गरी काम गने।
४. पहिलो पटक मुख्यमन्त्री हुदा प्रदेस राजधानिका बिषयमा प्रदेश सरकारले प्रक्रियागत रुपमा गरेका निर्णयहरु सम्माननिय प्रधानमन्त्री तथा तत्कालीन गठबन्धन दलका शिर्ष नेताहरुका बिच जानकारी गराई समस्या समाधान गर्न अनुरोध गरेको।सो प्रश्चात दोस्रो पटक बर्तमान प्रधानमन्त्री लाई अघिल्लो सरकार हुदा भय गरेका निर्णय र प्रायसका बारेमा जानकारी गराई यथोचित सम्बन्धका लागि अनुरोध गर्ने र सो कार्य प्रश्चात पनि राजधानिको टुंगो नलागेमा सुदुरपश्चिम प्रदेश सरकारले बैकल्पिक उपायको खोजी गरि सो बिषय प्रदेश सभामा पेश गरि निष्कर्षमा जाने।
५. प्रदेश स्तरीय ओधोगिक क्षेत्रका रुपमा रहेको डुडेझारी क्षेत्रलाई औधोगिक क्षेत्रका रुपमा बिकास गर्न आवश्यक
प्रकृया अगाडि बढाउने।
६. आगामी बर्समा सदुरपश्चिम प्रदेश सरकारले ल्याउने बार्सिक बजेट तथा कार्यक्रम लाई सहि रुपमा अगाडी
बढाउन योजनाको छनोट, योजनाको तर्जुमा , योजनाको बिनियोजन तथा निर्माणमा माननीय ज्यहूरुको अपनत्व
रहने गरी एक कार्यदल गठन गने।
७. सम्पुर्ण मन्त्रालयगत योजनाहरु कार्यान्वयन गर्न कार्यक्रम कार्यान्वयन तालिका बनाई पेश गर्न स्पष्ट निर्देशन ।
८. प्रदेश सरकारका प्रदेश गौरवका योजनाको जती सकिन्छ चाडो कार्यान्वयन गर्न समस्यारत योजनाको समाधानका लागि योजनाको पुनरावलोकन गर्ने गरि कार्य गर्ने।

प्रतिकृया दिनुहोस्