११ मंसिर २०८१, मंगलवार १८:११
धनगढी – चैतन्य पाठशालाकि पुर्व विद्यार्थी तथा अन्तर्राष्ट्रिय क्रिक्रेट खेलाडी स्नेहा महरालाई सम्मान गरियेको छ। महराले बताइन विगतका दिनमा स्टोन ब्रिज हुदा आफुले कक्षा नर्सरी देखि १० सम्म यसै बिधालयमा अध्ययन गरेको र यश विधालयले आफुलाइ यहाँसम्म पुर्याउन ठूलो योगदान दिएको कुरा बताइन्
प्रार्थना सभामा बोल्दै विद्यालयका प्रधानाध्यापक कटक ब. सिँहले विद्यार्थीमा हुनु पर्ने लगन र मिहिनेत स्नेहामा थियो त्यसै कारण आज यहाँसम्म पुगेको र यो सफलतामा आफुलगायत विद्यालय परिवार निकै खुशी भएको कुरा व्यक्त गर्नु भयो । यसै समारोहका बिच सिँहले विद्यालयको वार्षिकोत्सबको सु अवसर पारी महरालाई रु. ५०,००० नगद पुरस्कार राशीले सम्मान गर्ने घोषणा पनि गर्नु भयो ।

प्रतिकृया दिनुहोस्