३ पुष २०८१, बुधबार १०:०६
धनगढी- बोराडाडीमा दुर्घटना हुदा मोटरसाइक चालकको घटना स्थल्मै मृत्यु भएको छ। अतरिया तर्फ बाट आउदै गरेको भे १ ज १३२६ नम्बर हाएस ले बा.प्र ०६.००4प १६७७ मोटरसाइकिललाई पछाडि बाट ठकर दिदा चालकको घटना स्थलमै मृत्यु भएको हो। मोटरसाइकिल चालकको परिचय खुलेको छैन।

प्रतिकृया दिनुहोस्