८ फाल्गुन २०८१, बिहीबार ११:२७
धनगढी – कैलालीबाट प्रहरीले एकै दिन ७ लाख बढीको अबैध सामान बरामत गरेको छ। बुधबार धनगढी उपमहानगर पालिका – ५ हसनपुर पिपल चौतारा नजिक र कैलारी गाउपालिका -४ भितरियाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७ लाख १८ हजार १२० रुपैया बराबरका सामान बरामद गरिएको छ।

प्रतिकृया दिनुहोस्