१० बैशाख २०८२, बुधबार २०:२९
धनगढी। साबधान के तपाई सिक्स लेन मा गाडी चलाउदै हुनुहुन्छ? चलाउदै हुनुहुन्छ भने लिडर स्पिड गनले तपाईं को स्पिड चेक गर्दै छ। आज बाट लिडार स्पिड गनको सहायताले ट्राफिक प्रहरिले सवारीको स्पिड जाँच गर्ने व्यवस्था मिलाएको छ । गेटा स्थित सिक्स लेन सडक खण्डमा तीब्र गतिका कारण सवारी दुर्घटना बढदै गईरहेको अवस्थालाई मध्यनजर गर्दै लिडर स्पिड गनको सहायतले सवारीसाधनहरुलाई चेकजाच गरिने भएको छ।धनगढी अत्तरिया सिक्स लेन सड्क खन्ड अन्तरगत लिडर स्पिड गन को सहायाताले तिब्र गतिमा सवारि हाक्ने १३ जनालाई कारबाहि गरिएको र दैनिक रुपमा चेकजाच गरिने सुदुरपश्चिम् राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया का निमित कार्यालय प्रमुख प्र ना उ टेक बहादुर जोरा ले बताए

प्रतिकृया दिनुहोस्