२८ बैशाख २०८२, आईतवार २०:०७
धनगढी –
भारतको दुधवा जङ्गलमा नेपाली स्कुटर दुर्घटना हुदा एक जना को मूत्यु एक जना गम्भीर घाइते भएका छ्न। पलिया बाट धनगढी फर्किने क्रममा दुधवा को बिच जंगल दुर्घटना भएको हो। सु.प.प्र.०१-०१२प ९५९१ नम्बर को स्कुटर दुर्घटना भएको छ।

प्रतिकृया दिनुहोस्