२४ कार्तिक २०८२, आईतवार १८:५०
धनगढी- भारतको लखिमपुर जिल्ला गौरीफन्टा बाट २ नेपाली नागरिक पक्राउ परेका छ्न।
जिल्ला बाजुरा बुद्दीगंगा नगरपालिका ४ बस्ने उपेन्द्र बहादुर शाह र सोही ठाउका जनक बहादुर रोकाया रहेका छ्न।
भारतीय पुलिसका अनुसार चेकजाज गर्ने क्रममा उनिहरुको साथ बाट ११.९७ ग्राम खैरो हेरोइन बरामद गरिएको छ।

प्रतिकृया दिनुहोस्