३० चैत्र २०८२, सोमबार १९:३८
धनगढी-२ बैयाबेह्डीमा अबस्थित एलाइन्स इ मो स्कुलले नगरपालिका स्तरीय कक्षा ८ को परिक्षामा १००% नतिजा ल्याउन सफल भएको छ। उक्त बिधालयमा कक्षा ८ मा अध्यनरत ३३ जना बिद्यार्थी मध्य १२ जनाको A+, १६ जनाको A, ५ जनाको B+ ग्रेड प्राप्त गरेको छ। बिद्यार्थीलाई पढाईको संगसगै अतिरिक्त क्रियाकलाप , खेलकुदमा विशेष ध्यान दिइने बिधालयका प्र अ मनोज पन्तले बताए । नगरपालिकाको नतिजामा २ जना बिद्यार्थी को प्राटिकलमा प्राबिधिक त्रुटि हुदा कम प्रतिशत देखिएकोले उक्त त्रुटि समाधान भैइ १००% नतिजा ल्याउन सफल भएको छ।

प्रतिकृया दिनुहोस्