३ असार २०८१, आईतवार ०७:५२
धनगढी । कैलालीका बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरीएको छ।
जिल्लाको धनगढी उपमहानगरपालीका– ४ संचयकोष कार्यालय, गोदावरी नगरपालीका– ५ गेटा मेडिकल कलेज नजिक, टीकापुर नगरपालीका– ६ बेलुवा स्थित भित्रि सडक खण्ड र जोशीपुर गाउँपालीका – ३ लक्कडबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब २ लाख ६७ हजार १ सय ७० मूल्य बराबरको प्याज, चिनी, सुर्ती, बिडी, पापड, कुर्ती, धोती, बोईलर कुखुरा, मोटरसाईकल थान–१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

प्रतिकृया दिनुहोस्