Banner
कैलालीबाट खैरो हिरोइनसहित ४ जना पक्राउ
धनगढी । कैलालीबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–९ खग्रौलाबाट सोही ठाउँ बस्ने २२ वर्षीय दिपेश आउजी सोमवार पक्राउ परेका हुन्। आउजीलाई २ ग्राम खैरो–हेरोईनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस्तै आज (मंगलवार) राति २ बजे धनगढी उपमहानगरपालिका–६ चैतन्य पाठशाला नजिकबाट धनगढी उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जसको प्रभावले सातै प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित […]
पूरा पढ्नुहोस्
कैलालीको गोदावरीमा स्कुल बस दुर्घटना
धनगढी। कैलालीको गोदावरी नगरपालिका – ९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको छ । पुर्वपश्चिर राजमार्गमा स्कुल बस दुर्घटना भएको हो । बस दुर्घटनामा विद्यार्थीहरु घाइते भएको जानकारी आएपनि विस्तृत विवरण आउन बाकी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताएका छन । उनले स्कुल बस कुन स्कुलको हो भन्ने बारेमा नखुलेको […]
पूरा पढ्नुहोस्
विशेष अधिवेशन छल्दै सुदूरपश्चिम सरकार, संसद् जाँदा मन्त्रीलाई कारबाहीको डन्डा अध्यादेशमा ब्रेक लागेपछि मुख्यमन्त्री रुष्ट, बुधवार विश्वासको मत लिने तयारी
धनगढी। सुदूरपश्चिम प्रदेशमा अहिले विशेष अधिवेशन चलिरहेको छ । ४ गते प्रदेश प्रमुख नजिर मियाँसमक्ष २१ जना सांसदहरूले विपद्का विषयमा सरकारलाई निर्देशन दिन आवश्यक रहेको भन्दै अधिवेशन आह्वान गर्न लिखित आग्रह गरेका थिए । उनीहरूले संघीय, स्थानीय तहको सरकार र सरोकारवाला निकायहरूसँग समन्वय ,सहकार्य र कार्यान्वयनको सवालमा समेत वर्तमान प्रदेश सरकार मूकदर्शक भई बसिरहेको […]
पूरा पढ्नुहोस्
धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ
धनगढी। आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले नेपाल प्रेसलाई बताए । घरबाटै पक्राउ परेका खतिवडालाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ । प्रहरीका अनुसार उनले नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि पक्राउ गरिएको हो ।
पूरा पढ्नुहोस्
कञ्चनपुरमा ड्रक्ससहित २८४ जना पक्राउ, जेलभित्र कोचाकोच
धनगढी। ड्रक्स अर्थात लागुऔषधको सेवनबाट कञ्चनपुरका अधिकांश युवाको भविष्य बर्बाद बन्न थालेको छ। भविष्यको उर्वर शक्ति युवाको ठुलो जमात ड्रक्सको दलदलमा फस्न थालेपछि उनीहरुको परिवारमा रुवाबासी छ। लागुऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ परेर जेलभित्र हुँलिन थालेपछि परिवारका सदस्यमा चिन्ता बढ्न थालेको छ। कानुनले अपराध मानेको लागुऔषध सेवन, विक्रीविरतण र ओसारपसार कार्यलाई […]
पूरा पढ्नुहोस्
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ। देशका केही […]
पूरा पढ्नुहोस्
कञ्चनपुरमा २ जना मृत फेला
धनगढी । कञ्चनपुरमा २ जना मृत फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–४ बडुवाल टोलका अम्मर बडुवालको छोरा १५ वर्षीय अर्जुन बडुवाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले शवलाई पोष्ट–मार्टमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाईएको र घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ। यस्तै कृष्णपुर नगरपालिका–६ गजरौलाका […]
पूरा पढ्नुहोस्
मन्त्रालय फोडेर पनि सत्ता नजोगिएपछि मुख्यमन्त्री सोडारीले फेरि जोडेर दिए मन्त्रीहरूलाई नयाँ जिम्मेवारी
धनगढी । सत्ता जोगाउनकै लागि सुदूरपश्चिम प्रदेशमा मन्त्रालय विभाजन गरेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले अन्ततः सत्ता नजोगिने भएपछि एक महिनामै मन्त्रालयको संख्या पुरानै कायम गरेका छन् । वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले भागबन्डा मिलाउन जेठ २८ गते एकैसाथ ७ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । ७ मन्त्रालयमा १० मन्त्री भएपछि मुख्यमन्त्री सोडारीले असार […]
पूरा पढ्नुहोस्
वुमन्स एसिया कपः भारतविरुद्ध भिड्दै नेपाल, सेमिफाइनल पुग्न जित्नैपर्ने दबाबमा
काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजेबाट सुरु हुनेछ। सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नैपर्ने दबाब छ । पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा […]
पूरा पढ्नुहोस्