Banner

माछा मार्नेबेला खोलाले बगाउँदा एक युवा बेपत्ता

  धनगढी । गुल्मीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चन्द्रकोट गाउँपालिका-८ मजुवा निवासी १६ वर्षीय असिम कुमाल छन् । कुमाल आज बिहान माछा मार्ने क्रममा बडिगाड खोलाले बगाएर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी )शंकर पोखरेलका अनुसार उनको खोजी कार्यको लागि […]

पूरा पढ्नुहोस्

धनगढीमा ३२ करोड भन्दा बढी लागतको सभागृह प्रयोगविहीन

  धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर- ८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो । दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको उक्त सभागृहमा सात सय जना क्षमताको एउटा मुख्य हल, दुई सय […]

पूरा पढ्नुहोस्

खेतीपातीमा प्रकोप हुन नदिन हरेरी पूजा गरिँदै

  धनगढी। कञ्चनपुरका थारू समुदायले खेतीपातीमा रोग कीरा नलागोस् भनेर हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायका गाउँबस्तीमा धान रोपाइँपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ ।साउनदेखि भदौमा यो पूजा आयोजना गरिन्छ । पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काटनेलगायत कार्य गर्न पाइँदैन । धानबालीमा नोक्सानी पुर्याउने गुभिया, गाँधीलगायत कीराको प्रकोप हुन नदिन […]

पूरा पढ्नुहोस्

कञ्चनपुरमा एक लाख ३७ हजार मूल्यको अबैध सामान बरामद

धनगढी। कञ्चनपुरमा एक लाख ३७ हजार मूल्यको अबैध सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले एक लाख ३७ हजार मूल्यको अबैध सामान बरामद गरेको हो। घण्टी, कलर, काजु, क्रिम, पाउडर, सेन्ट, गाँजर, लिपिष्टिक, मेहेन्दी, साडी, सुट र कष्मेटिक सामान बरामद गरेर आवश्यक कारबाहीका लागि लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको कञ्चनपुरले प्रहरीले […]

पूरा पढ्नुहोस्

बाजुराको बडिमालिकामा एक विद्यालय पहिरोको उच्च जोखिममा

  धनगढी । बाजुराको बडिमालिका नगरपालिका९७ जिल्लास्थित लक्ष्मी मा।वि पहिरोको उच्च जोखिममा छ । बर्खाको समय सो विद्यालयको तलमाथि तथा वरपरबाट पहिरो लाग्न थालेपछि विद्यालय पहिरोको उच्च जोखिममा रहेको हो । हिउँदको महिना राम्रोसँग सञ्चालन हुँदै आएको लक्ष्मी माविमा यतिबेला भने यहाँका शिक्षक डरैडरमा बालबालिकालाई पढाउन बाध्य छन् । पानी परेको समयमा विद्यालयमा पहिरो जाने […]

पूरा पढ्नुहोस्

द्वन्द्वकालको बमले उडायो नाबालक दाजुबहिनीको ज्यान

  धनगढी। पाँचथरको फालेलुङ गाउँपालिका–५ डाडागाउँका ज्ञानबहादुर राई सदरमुकाम फिदिममा बस्छन् । उनको परिवारका सदस्य गाउँमै आइतराज केरुङको घरमा बस्छ। बिहीबार दिउँसो उनकी श्रीमती घरमा चाबी लगाएर मेला९खेतीको काम०मा गएकी थिइन् । उनका छोराछोरी र छिमेकी बालबालिका भेला भएर घरमा खेल्दै थिए । खेल्ने क्रममा बालबालिकाहरुले घर नजिकैको अम्रिसो बारीमा एउटा खिया लागेको बस्तु भेटे […]

पूरा पढ्नुहोस्

बैतडीमा एक किशोरीको अकालमै निधन

  धनगढी। जिल्लाको मेलौली नगरपालिका–९ असुर कल्मटाका गजीदत्त भट्टकी १७ वर्षीया छोरी प्रमिला भट्ट अकालमै निधन भएको हो। विहीबार राति भट्टको घरमै निधन भएको हो। साँझको समयमा एक्कासी पेट दुखेको थियो। स्थानीय विशालपुर माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रमिलाको निधनले विद्यालय परिवार शोकमा डुबेको छ। प्रमिलाको निधनमा विद्यालयले आइतवार शोकविदा दिने भएको छ। प्रमिलाको […]

पूरा पढ्नुहोस्

चालु आर्थिक वर्षका लागि बजेट नभएको ‘सुदूरपश्चिम’ प्रदेश

धनगढी। चालु आर्थिक वर्ष सुरु भएको डेढ महिना पुग्नै लाग्दा समेत बजेट विहिनताको अवस्था अन्त्य हुन सकेको छैन्। समयमा बजेट पास नहूँदा अहिले सुदूरपश्चिम प्रदेश बजेट विहिनताको अवस्थामा पुगेको हो। राजनीतिक खिचातानी र सत्ता स्वार्थको सिकार प्रदेशको बजेट बन्न पुगेको छ। सत्तामा पुग्ने र सत्ता ढाल्ने खेलमा प्रदेश सभा सदस्यहरु लाग्दा बजेट नै नभएको प्रदेश […]

पूरा पढ्नुहोस्

आचार्य कृष्णलाई सम्मान थाप्न भ्याइनभ्याइ

धनगढी । आचार्य कृष्ण दमाईंलाई स्थानीय सरकारको सम्मान थाप्न भ्याइनभ्याइ हुने गरेको छ । सामाजिक विभेदसँग लड्दै संस्कृतमा आचार्य उत्तीर्ण उनलाई सुदूरपश्चिमका विभिन्न स्थानीय तहले सम्मान गरेका हुन् । धनगढी उपमहानगरपालिकाले आचार्य दमाईंलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । नगरप्रमुख गोपाल हमालले आचार्य दमाईंलाई आवश्यकता अनुसारको रोजगारी दिने घोषणासमेत गर्नुभएको छ । त्यस्तै बुधबार कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले पनि […]

पूरा पढ्नुहोस्

कैलालीमा ४ लाख बढीको अवैध सामान फेला

धनगढी। कैलालीमा ४ लाख मूल्य बढीको अवैध सामान फेला परेको छ । प्रहरीले अन्दाजी ४ लाख २५ हजार ४६५ मूल्य बराबरको अवैध भन्सार छलीको सामान फेला पारेको हो । धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट २ लाख ७० हजार मूल्य बराबरको विभिन्न कम्पनीका मोबाइलहरुको डिस्प्ले, गोदावरी नगरपालिका-३ मालाखेतीस्थित दक्षिण कटान जाने बाटोको भित्री सडक खण्डबाट १ लाख २९ […]

पूरा पढ्नुहोस्