समाज

अछाममा भत्काइयो छाउगोठ

अछाम । अछाममा छाउगोठ भत्काइएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ तोलीमा छाउगोठ भत्काइएको हो। इलाका प्रहरी कार्यालय विनायकको प्रहरी टोली, स्थानीय र जनप्रतिनिधि लगायतको सहभागितामा छाउगोठ भत्काइको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना

धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रह को छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै […]

पूरा पढ्नुहोस्

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधरणतया बदली रहेको बताएको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । विभागका अनुसार आज […]

पूरा पढ्नुहोस्

आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना

काठमाडौँ । आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

पूरा पढ्नुहोस्

देशभर मनसुन थप सक्रिय, कहिलेसम्म कहाँ-कहाँ छ प्रभाव ?

काठमाडौं । गत जेठ २८ गते कोशी प्रदेशको पूर्वी भेगबाट प्रवेश गरेको मनसुन आजदेखि थप सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि अझ वर्षा बढेको छ । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी अझै केही दिन बढी पानी पर्ने भएको […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ ।आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको […]

पूरा पढ्नुहोस्

एसईईबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको छ । आज बैठक बस्न लागेको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए । एसईईको नतिजा आज आउने सम्भावना भने न्यून रहेको अध्यक्ष शर्माले बताए । प्राविधिक कार्य नसकिएकाले आजको सम्भावना कम देखिएको उनको भनाइ छ । प्राविधिक काम नसकिएको […]

पूरा पढ्नुहोस्

आज सुदूरपश्चिमका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

धनगढी । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार सुदूरपश्चिम, बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै, आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू९भागमा आंशिकदेखि […]

पूरा पढ्नुहोस्

विद्यालयको गेटमै पुगेका तीन बालिका चट्याङ् लागेर गम्भीर घाइते

धनगढी । कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर तीन बालिका घाइते भएका छन्। आज (बुधवार) बिहान विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनीका बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीया खिमा कठायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले […]

पूरा पढ्नुहोस्

स्कुले बालकसहित ५ जनालाई खोलाले बगायो

मोरङ । मोरङको सुन्दरहरैंचा र केराबारीमा गरी ५ जनालाई खोलाले बगाएको छ । बुढीखोलामा आएको बाढीले मंगलबार दिउँसो सुन्दरहैचाका ४ महिलालाई बगाएको छ भने मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको छ । सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बुढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ […]

पूरा पढ्नुहोस्