१९ श्रावण २०८१, शनिबार ०८:५४
धनगढी । धनगढीको एलाइन्स इन्टरनेसनल मोडेल स्कुलको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार हाम्रो धनगढी सफा धनगढी अभियानलाई सहयोग गर्ने उद्देश्यले सरसफाई कार्यक्रम गरिएको जनाइएको छ ।
विद्यार्थीहरुले विद्यालय वरिपरिको क्षेत्रमा सरसफाई गरेका थिए । भने बजार क्षेत्रका सडकमा रहेका कुहीने र नकुहिने फोहोर सफा गरेका थिए । सो विद्यालयले विभिन्न समयमा सरसफाई कार्यक्रम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्