१७ भाद्र २०८१, सोमबार १५:५१
धनगढी । शसस्त्र प्रहरीले त्रीनगर भन्सार नाका बाट भन्सार छलिका अबैध सामान नियन्त्रणमा लिएको छ ।
प्रस्तावित सिमा सुरक्षा गुल्म त्रिनगर धनगढी बाट खटिएको टोलिले भारत बाट भन्सार छली नेपाल ल्याइरहेको अवस्थामा अन्दाजी ३ लाख ५० हजार बराबरको सेनेटरी सामानहरु नियन्त्रणमा लिएको बताइएको छ ।
चाडपर्व नजिकिए संगै सशस्त्र प्रहरीले सिमानाकामा कडाइ गरिएको छ ।

प्रतिकृया दिनुहोस्