१४ पुष २०८१, आईतवार ११:३३
धनगढी- कैलालीको गोदवरीमा रहेको सालिनी बाटीका एन्ड इको रिसोर्टले पुस १५ तथा अङ्ग्रेजी नया बर्ष २०२५ आगमनको अबसरमा लाइभ कन्सर्टको आयोजना गर्ने भएको छ। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गरेको सालिनी बाटीका एन्ड इको रिसोर्टले ग्राहकहरुको मनोरञ्जनलाई केन्द्रित गरि पुस १५ र १६ गते लाइभ कन्सर्टको आयोजना गर्ने भयेको हो।सालिनी बाटीका एन्ड इको रिसोर्टका जनरल मेनेजर हिमान्शु भटले अङ्ग्रेजी नया बर्ष २०२५ को आगमनलाई स्वागत सङ मनोरञ्जनलाई विशेष केन्द्रित गर्दै लाइभ म्युजिक,कैम फायर, लाइभ किचेन, फुड स्टल लगायत तीन वट अलग अलग व्यानडको विशेष प्रस्तुति रहेको बताउनु भएको छ।

प्रतिकृया दिनुहोस्