२५ फाल्गुन २०८१, आईतवार १५:०३
धनगढीः पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि सोमवार धनगढी आउँदै छन्।
धनगढीमा हुने नेपाली कांग्रेसको प्रदेश स्तरीय प्रथम सम्मेलनलाई उद्घाटन गर्नका लागि देउबा धनगढी आउन लाग्नु भएको हो। उनी बिहान ९ बजे धनगढी विमानस्थलमा अवतरण गर्नुहुने नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए।

प्रतिकृया दिनुहोस्