१४ बैशाख २०८२, आईतवार १०:३९
धनगढी-
कैलालीमा एक पछि अर्को सफलता लागुऔषध नियन्त्रण ब्युरो साखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढी कैलालीको सक्रियता बढे पछि आइतबार बिहान ८ बजेको समयमा बिशेष सूचना पछि खटिएको टोलिले धनगढी उप महानगर पालिका ४ बोराडाडी स्थित बेलमति देबि बोहरा लाई लागुऔषध सहित पक्राउ गरिएको हो। महिला लाई खान तालाशी गर्दा २ किलो ५८० ग्राम चरेस बरामद गरियेको हो। महिलालाई पक्राउ गरि थप अनुसन्धान भैइ रहेको प्रहरी श्रोत ले जनाएको छ।

प्रतिकृया दिनुहोस्