८ मंसिर २०८२, आईतवार १८:५८
काठमाडाैँ । दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएकाे छ । आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पाैडेलकाे संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएकाे हाे ।
राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं मंसिर २ गते मध्यरात भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस्