३० फाल्गुन २०८२, शनिबार १८:१७
गोदावरी न पा १ मन्हेरा टोल स्थित अत्तरिया धनगढी सडक खन्डमा धनगढी बाट अत्तरिया तर्फ जाँदै गरेको सु प प्र ०१ ००१२ प २४०६ नम्बर को मो सा सडकमा रहेको बादर सङ ठोकिदा मो सा अनियंत्रित भइ सडकमा पल्टिँदा चालक को टाउको शरीरमा चोट लाग्दा अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मो सा चालक जिल्ला बैतडी मेलौली न पा १ बस्ने बर्ष अ ३४ को भरत शिंह बिष्ट र मो सा पछाडि सवार जिल्ला कैलाली गो न पा १ बस्ने बर्ष अ ३५ कि दिला बिष्टको टाउकोमा चोट अबस्थामा गम्भीर रहेको घाइते दुबै जना लाई माया मेट्रो अस्पताल मा उपचार हुँदै। बताइएको छ । उक्त घटना ३:४५ बजेको समयमा भएको हो । घटना सथलमा ईलाका प्रहरी मालाखेती बाट प्र स नि मदन बहादुर जेठारा कमान्डमा खटिएको टोलिद्वारा अस्पताल लगिएको।

प्रतिकृया दिनुहोस्