Banner
गड्डाचौकी नाकाबाट बाजुराका ११ महिलाको उद्धार
धनगढी । ११ जना महिला तथा बालबालिकाको कञ्चनपुरस्थित गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ । दलालहरूले बाजुरादेखि ललाई फकाइ गरेर भारतका विभिन्न ठाउँमा लैजाने क्रममा शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीले गड्डाचौकी नाकाबाट उनीहरूको उद्धार गरिएको हो । रोजगारीको प्रलोभन देखाएर बाजुरादेखि भारतमा लैजाने क्रममा गड्डाचौकी नाकाबाट बाजुराका ११ महिला तथा बालबालिकाहरूको उद्धार गरिएको शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीले […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । आज सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । आज सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी […]
पूरा पढ्नुहोस्
कैलालीमा लागूऔषधसहित एक जना पक्राउ
धनगढी । कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका-३ कुसमघाटबाट टीकापुर नगरपालिका-१ बस्ने ४० वर्षीय लेखराम चौधरी पक्राउ परेका हुन्। चौधरीलाई ९ सय ६० मिलिग्राम लागूऔषध (खैरो हिरोईन)सहित फेला पारी नियन्त्रण लिएको प्रहरी चौकी जनकपुरले जनाएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।
पूरा पढ्नुहोस्
कैलालीमा बस र टिप्पर ठोक्किदा दुर्घटना, ६ जना घाईते
धनगढी । कैलालीमा बस र टिप्पर टोक्किदा दुर्घटना भएको छ। कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा घोडाघोडी नगरपालिका–५ का २५ वर्षीय लालबहादुर चौधरीले चलाएको रा १ ख २७३३ नम्बरको टिप्पर र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने २७ वर्षीय चन्द्र बोहराले चलाएको ना ७ ख ४३५ नम्बरको बस आपसमा ठोक्किएर बिहीवार दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय […]
पूरा पढ्नुहोस्
धनगढीमा लागूऔषधसहित २ जना पक्राउ
धनगढी । कैलालीको धनगढीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-७ मोतीचोकबाट सोही ठाउँ बस्ने ३० वर्षीय नरेश राना र २६ वर्षीय रामकृष्ण राना बुधवार पक्राउ परेका हुन्। नरेशले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ३५९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा सोही मोटरसाइकलमा पछाडी सवार रामकृष्णको साथबाट ८० मिलिग्राम लागूऔषध (खैरो हिरोईन) फेला पारी दुबै जनालाई […]
पूरा पढ्नुहोस्
आधारभुत कानुनी शिक्षा आजको आवश्यकता
धनगढी । साधारण अर्थमा कानुन भनेको के हो ? कानुनको अर्थ के हो ? भन्ने कुरा जान्नु आवश्यक मानिन्छ । वास्तबमा कानुन भनेको समाजलाई सभ्य अनुशासन वनाउने कडीलाई कानुन भनिन्छ। कानुनी दार्शनिक विज्ञ Plato का अनुसार “ कानुन यर्थाथताको अनवेषक हो। ” समग्रमा राज्यको नीतिलाई नै कानुन भनिन्छ। कानुनको अर्थ के हो ? कानुन अंग्रेजी […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिममा आजदेखि बजेट शून्यता, सरकारले खर्च गर्न र कर संकलन गर्न नपाउने
धनगढी । सत्ता गठबन्धन फेरिएसँगै सुदूरपश्चिममा बजेट शून्यताको अवस्था आएको छ। असार मसान्तको राति १२ बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान छ।े सोमबार राति १२ बजेसम्म बजेट पास नभएपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको […]
पूरा पढ्नुहोस्
कञ्चनपुरको लालझाडीमा आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालन
कञ्चनपुर । विपद्जन्य घटना कम गर्ने उद्देश्यले लालझाडी गाउँपालिकामा आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाभित्रका प्राकृतिक तथा गैरप्राकृतिक जोखिमबाट हुनसक्ने क्षति घटाउन आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको हो। आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएपछि विपद्बारे पूर्वसूचना सङ्कलन गरी क्षतिलाई न्यूनीकरण गर्न सकिने गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए। गाउँपालिका बाढीजन्य घटनाका जोखिममा रहेकाले यसबारे पूर्वसूचना सङ्कलन […]
पूरा पढ्नुहोस्
नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज
काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ आज हुँदैछ । शपथ आज बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष समेत रहेका ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस […]
पूरा पढ्नुहोस्