Banner
सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेस, प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै […]
पूरा पढ्नुहोस्
घोडाघोडी नगर स्तरीय त्रैमासिक परीक्षाको प्रश्नपत्र ‘लिक’
धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले असार १६ गतेदेखि सञ्चालन गरिरहेको नगर स्तरीय परीक्षाको प्रश्नपत्र लिक भएको पाइएको छ । गत जेठ २८ गते घोडीघोडी नगरपालिका विद्यालय स्तरीय परीक्षा समितिले प्रथम त्रैमासिक परीक्षाको सूचना सार्वजनिक गर्दै तालिका सार्वजनिक गरेको थियो । यहि असार १६ गते आइतबार देखि सञ्चालन भएको कक्षा ९ र १० को परीक्षाको प्रश्नपत्र […]
पूरा पढ्नुहोस्
अछाममा भत्काइयो छाउगोठ
अछाम । अछाममा छाउगोठ भत्काइएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ तोलीमा छाउगोठ भत्काइएको हो। इलाका प्रहरी कार्यालय विनायकको प्रहरी टोली, स्थानीय र जनप्रतिनिधि लगायतको सहभागितामा छाउगोठ भत्काइको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
पूरा पढ्नुहोस्
सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना
धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रह को छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्री कांग्रेसले पाउने सहमति
धनगढी । नेकपा एमाले र कांग्रेस बिच नयाँ सरकार गठनका लागि भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ । हिजो मध्यराति एमाले र कांग्रेस बिच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेश सहित बाग्मती र गण्डकी प्रदेशमा नेपाली कांग्रेसले नेतृत्व पाउने भएको हो । गत बर्ष चैत २२ गते मूख्यमन्त्री पदबाट राजीनामा दिएका […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिममा नाउपाले फिर्ता बोलायो दुई मन्त्री
कैलाली। नागरिक उन्मुक्ति पार्टी नाउपाले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ । संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई पत्र काटेरै फिर्ता बोलाएको जनाए । सुदूरपश्चिममा नाउपाका कैलाश चौधरी र टिका थापा मन्त्री छन्। चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाइरहेका छन् भने थापाले कृषि तथा भुमी सुधार मन्त्रालयमा छिन्। दलका […]
पूरा पढ्नुहोस्
बहुमत सांसदले नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाए, गंगा चौधरी दलको नेता चयन
धनगढी । नागरिक उन्मुक्ति पार्टी नाउपाको संसदीय दलको नेता हेरफेर भएको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन्। चौधरी यसअघि प्रमुख सचेतक थिए । प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ । […]
पूरा पढ्नुहोस्
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ जमुनाडी, भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय नजिक र बेलौरी नगरपालिका–१० पिएमघाट बाट अवैध रुपमाल भारतबाट भन्सार छलि गरि ल्याएका करिब ७० हजार ९ सय नब्बे मूल्य बराबरको चिनी, पेय पदार्थ,बिडी, सुर्ती, स्याम्पु, ब्याट्री, चप्पल, खाने तेल, नरिवल, दोपट्टा, सुटपिस, थान कपडा,लगायतका सामानहरु जिल्ला प्रहरी […]
पूरा पढ्नुहोस्
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधरणतया बदली रहेको बताएको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । विभागका अनुसार आज […]
पूरा पढ्नुहोस्
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि
काठमाडौँ । रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो अवसर हो । भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो । यसअघि एक दिवसीय विश्वकपको उपाधिबाट चुकेको भारत लगातार दोस्रो फाइनल गुमाउनबाट बचेको छ । भारत दुई पटक […]
पूरा पढ्नुहोस्