Banner

एसईईबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको छ । आज बैठक बस्न लागेको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए । एसईईको नतिजा आज आउने सम्भावना भने न्यून रहेको अध्यक्ष शर्माले बताए । प्राविधिक कार्य नसकिएकाले आजको सम्भावना कम देखिएको उनको भनाइ छ । प्राविधिक काम नसकिएको […]

पूरा पढ्नुहोस्

आज सुदूरपश्चिमका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

धनगढी । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार सुदूरपश्चिम, बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै, आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू९भागमा आंशिकदेखि […]

पूरा पढ्नुहोस्

विद्यालयको गेटमै पुगेका तीन बालिका चट्याङ् लागेर गम्भीर घाइते

धनगढी । कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर तीन बालिका घाइते भएका छन्। आज (बुधवार) बिहान विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनीका बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीया खिमा कठायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले […]

पूरा पढ्नुहोस्

कैलालीमा चट्याङ लागेका २ जनाको मृत्यु, ५ जना घाइते

धनगढी । कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । बुधबार बिहान परेको चट्याङ लागेर धनगढी उपमहानगरपालिका र जोशीपुर गाउँपालिकाका एकरएक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहोराले धनगढी उपमहानगरपालिका–१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरी र जोशीपुर […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा अब एनसेल एपमा पनि हेर्न सकिने

धनगढी । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचना अनुसार, एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने छ । एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिने छ […]

पूरा पढ्नुहोस्

स्कुले बालकसहित ५ जनालाई खोलाले बगायो

मोरङ । मोरङको सुन्दरहरैंचा र केराबारीमा गरी ५ जनालाई खोलाले बगाएको छ । बुढीखोलामा आएको बाढीले मंगलबार दिउँसो सुन्दरहैचाका ४ महिलालाई बगाएको छ भने मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको छ । सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बुढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ […]

पूरा पढ्नुहोस्

बाजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ

बाजुरा । साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ। नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो। कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत रहेको बताए उनले वर्षायाममा […]

पूरा पढ्नुहोस्

कैलालीका १२ पालिकाले ल्याए बजेट

अत्तरिया – १३ पालिका रहेको कैलालीका १२ पालिकाले बजेट ल्याएका छन् । सुदूरपश्चिम प्रदेशको एकमात्र धनगढी उपमहानगरपालिकाले २ अर्ब १८ करोडको बजेट ल्याएको छ ।यस्तै जिल्लाको दुर्गम मानिएको मोहन्याल गाउँपालिकाले ५३ करोड ५३ लाखको बजेट ल्याएको छ । जिल्लाको जानकी गाउँपालिकाले ६८ करोड ५६ लाख १८ हजारको बजेट ल्याएको छ भने भजनी नगरपालिकाले ६८ करोड […]

पूरा पढ्नुहोस्

अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

अमेरिका – भारतले आईसीसी टी-२० विश्वकप २०२४ सुपर–८ मा अष्ट्रेलियालाई २४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । ग्रुप-१ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । भारतले सेमिफाइनलमा ग्रुप-२ को उपविजेता इंग्ल्यान्डसँग खेल्नेछ । २०६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाउन […]

पूरा पढ्नुहोस्

दक्षिण कोरियामो ह्वासेओङको ब्याट्री कारखानामा विस्फोट हुँदा २२ जनाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियाको एक लिथियम ब्याट्री कारखानामा आज आगलागी भएको छ । आगलागीमा परी २२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ चिनियाँ नागरिक रहेका छन् । दमकल विभागबाट प्राप्त जानकारी अनुसार १ जना बेपत्ता रहेका छन् । विभागका अधिकारी किम जिन यङले शवहरू नराम्ररी जलेकाले पहिचान गर्न समय लाग्न सक्ने बताए। उनले […]

पूरा पढ्नुहोस्