Banner
धनगढीका विद्यालयमा असार ७ गतेसम्म गर्मी बिदा
धनगढी । धनगढी उपमहानगरपालिकाले असार ७ गते सम्म विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले एक सुचना जारी गर्दै असार ५ गतेदेखि ७ गतेसम्म उपमहानगरपालिका भित्रका विद्यालयहरुमा बिदा दिने जानकारी गराएको हो । पछिल्लो समय गर्मी बढ्दै गएकाले बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा नकरात्मक असर पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गरि बर्षे बिदाबाट मिलान […]
पूरा पढ्नुहोस्
भन्सार कार्यालय धनगढीबाट सात अर्ब ३२ करोड राजस्व संकलन
कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा रु सात अर्ब ३२ करोड १४ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आव २०८०र८१ को साउनदेखि जेठ मसान्तसम्म उक्त राजस्व सङ्कलन गरेको हो । कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब ७७ करोड ५८ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ९५ करोड […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम प्रदेश सरकारद्वारा करको दरमा हेरफेर
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२ को बजेट कार्यक्रममार्फत प्रदेशको स्रोतको संरचनामा आन्तरिक राजस्वको हिस्सा बढाउन करको दायरा विस्तार र दरमा हेरफेर गरेको छ । करको दायरा विस्तार गर्न साधनस्रोत जनशक्ति व्यवस्थापन एवं कानुनी व्यवस्था भइनसकेका स्थानीय तहमा टाँगा, अटोरिक्सा, विद्युतीय रिक्सामा कर लगाउने र उठाउने व्यवस्था गरेको हो । यसैगरी सवारीसाधन कर, […]
पूरा पढ्नुहोस्
कैलालीको स्याउले बजारमा शारदा क्रिकेट लिग आयोजना हुँदै
धनगढी । कैलालीको गोदावरी नगरपालिका–८ स्याउले बजारमा पहिलो पटक शारदा क्रिकेट लिग एससीएल० आयोजना हुने भएको छ । स्याउलेमा रहेको शारदा विद्या निकेतनको आयोजनामा क्रिकेट लिग आयोजना हुने भएको हो । प्रतियोगिता यु–१९ उमेर समूहको हुने र कैलाली जिल्ला भरिका एकेडेमी, क्लब, स्कुल एवं कलेजहरूले सहभागिता जनाउन पाउने शारदा विद्या निकेतनका संस्थापकरप्रिन्सिपल रामचन्द्र शाहीले जानकारी […]
पूरा पढ्नुहोस्
एसईई आइडल सिजन ३ : नृत्य र गायनमा अत्तरिया को दुर्गा लक्ष्मीका अनु र कामना बने विजेता
धनगढी । सुदुरपश्चिम प्रदेश स्तरीय प्रदेश युवा परिषद् एसईई आइडल सिजन ३ मा नृत्य र गायन तर्फ अत्तरिया को दुर्गा लक्ष्मी माध्यामिक विद्यालयका अनु देउवा र कामना देउवा विजेता बनेका छन् । असार १ गते धनगढीको ओम प्यालेसमा सम्पन्न सिजन ३ को फाइनलमा नृत्य तर्फ अनु देउवाले १५ जना र गायन तर्फ कामना देउवाले १६ […]
पूरा पढ्नुहोस्
कैलालीका बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद
धनगढी । कैलालीका बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरीएको छ। जिल्लाको धनगढी उपमहानगरपालीका– ४ संचयकोष कार्यालय, गोदावरी नगरपालीका– ५ गेटा मेडिकल कलेज नजिक, टीकापुर नगरपालीका– ६ बेलुवा स्थित भित्रि सडक खण्ड र जोशीपुर गाउँपालीका – ३ लक्कडबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब २ लाख ६७ हजार १ सय ७० मूल्य बराबरको […]
पूरा पढ्नुहोस्
सुदुरपश्चिम प्रदेशमा छैन आज वर्षाको सम्भावना
धनगढी । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने […]
पूरा पढ्नुहोस्
दक्षिण अफ्रिकासँग १ रनले पराजित नेपाल
काठमाडौँ । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्त्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो । नेपालले खेलको आठौँ […]
पूरा पढ्नुहोस्
एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः भेनु पाटर्नर ओम प्यालेस
धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को भेनु पाटर्नर धनगढीको ओम प्यालेस भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले असार ७ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको भेनु पाटर्नरको रुपमा ओम प्यालेससँग सम्झौता गरिएको हो । कार्यक्रम पनि असार ७ गते ओम प्यालेसमा आयोजना हुनेछ । ओम प्यालेसलाई अवार्डमा भेनु पाटर्नरका रुपमा स्थान […]
पूरा पढ्नुहोस्
भोलि (असार १ गते) हुने एसईई आइडल ३ फाइनलको तयारी पुरा,मूख्यमन्त्री सोडारीले उद्घाटन गर्ने
धनगढी । एसईई आइडल सिजन ३ को फाइनलको तयारी पुरा भएको छ । प्रभात मिडिया एण्ड इभेण्ट प्रालिले आयोजन गरेको एसईई आइडल सिजन ३ को फाइनल भोलि असार १ गते धनगढीको ओम प्यालेसमा आयोजना हुदैँ छ । फाइनल समारोहको उद्घाटन सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री दीर्घ सोडारीले गर्ने तय भएको छ । वि.स २०८० सालमा एसईई परिक्षा […]
पूरा पढ्नुहोस्