Banner

आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती […]

पूरा पढ्नुहोस्

डोटीमा वडा अध्यक्षद्धारा एक दलित परिवारलाई घर हस्तान्तरण

डोटी । डोटीको सिलगढी नगरपालिका वडा नं २ खाति वडाको एक बस्तीमा घर हस्तान्तरण गरिएको छ । वडा नं २ निवासी बासु कामीलाई एक कार्यक्रमका बीच वडा अध्यक्ष राजेन्द्र खड्काले घर हस्तान्तरण गरेका हुन्। भारतमा काम गर्दै आएका उनका श्रीमानको मृत्यु पश्चात् बिचलीमा परेको देखेपछि वडा नम्बर २ मा बस्ने बासुदेवी कामीको अवस्था बुझी घरको […]

पूरा पढ्नुहोस्

बेहडाबाबा धाममा असार २ गते लाग्ने गंगा दशहरा मेलाको तयारी अन्तिम चरणमा

धनगढी । सुदूरपश्चिम प्रदेश कै प्रख्यात बेहडाबाबा धाममा लाग्ने गंगा दशहरा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । धनगढी १६ रामपुर स्थित बेहडाबाबा मन्दिर परिसरमा प्रत्येक बर्ष लाग्ने गंगा दशहरा यस बर्ष असार २ गते लाग्दै छ । यस बर्षको गंगा दशहरा मेलामा दर्शन गर्न १० देखि १५ लाख भक्तजनहरु आउने अपेक्षा गरिएको बेहडाबाबा मन्दिर […]

पूरा पढ्नुहोस्

कैलालीका सबै पालिकामा भयो एमालेको अधिवेशन

कैलाली । कैलालीका सबै पालिकामा एमालेले अधिवेशन सम्पन्न गरेको छ । जेठ १० गते सुरु भएको अधिवेशन कैलालीका १३ पालिका कमिटी र २ वटा विशेष इलाका कमिटीमा सम्पन्न भएको हो । जिल्लाका १५ मध्ये २ पालिकामा महिलाले नेतृत्व पाएका छन् । धनगढी उपमहानगरपालिकामा अम्बिका विष्ट मल्ल र भजनी नगर कमिटी अध्यक्षमा उर्मिला चौधरी निर्वाचित भएकी […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा हाल पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। बुधबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा […]

पूरा पढ्नुहोस्

टी-२० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल रद्द

काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । नेपाल र श्रीलंका दुवै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो […]

पूरा पढ्नुहोस्

धनगढीमा रोजगारी माग्दै २६ सय ६९ जनाको निवेदन दर्ता, ८५ जना सिफारिस

धनगढी । कैलालीको धनगढीमा आयोजना गरिएको रोजगार मेलामा माग भन्दा धेरै रोजगारीको लागि आवेदन दर्ता भएका छन्। दुई दिनसम्म आयोजना गरिएको रोजगार मेला मंगलबार सम्पन्न भएको हो। मेलामा रोजगारदाताले माग गरेभन्दा बढी आवेदन परेका छन्। रोजगारदाताले दुई हजार चार सय ६ पदका लागि माग गरेकोमा झण्डै तीन हजार अर्थात दुई हजार ६ सय ६९ जनाले […]

पूरा पढ्नुहोस्

तराइमा अझैँ गर्मि, सुदूरपश्चिम र लुम्बिनीमा तिन दिन तातो हावा चल्ने

धनगढी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा आगामी तीन दिन तातो हावा चल्ने बताएको छ। लुम्बिनी र सुदूरपश्चिमको तराई भूभाग केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। धनगढीको अधितकतम तापक्रम सोमबार ४४ डिग्री सेल्सियस थियो। नेपालगञ्जको ४३.६, दिपायलको ४०.७ र […]

पूरा पढ्नुहोस्

सरकार माथी खनियो काग्रेंस, बजेट पास गर्न नदिने चेतावनी

धनगढी । नेपाली काग्रेंस सुदुरपश्चिम संसदिय दल सरकार माथी खनिएको छ । संसदमा निति तथा कार्यक्रम प्रस्तुत भएपछि बिरोधका कार्यक्रम रोकेको काग्रेंस फेरी बिच्किएको हो । आज संसदिय दलको कार्यालयमै पत्रकार सम्मेलन गर्दै बजेट निति तथा कार्यक्रम अनुसारनै आए पास हुन नदिने काग्रेंसले चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै पार्टी संसदिय दलका नेता तथा […]

पूरा पढ्नुहोस्

कैलालीमा सुधारगृहका युवक मृत्यु प्रकरणः १२ जना जेल चलान

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–४ भालुफाँटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा वैशाख २५ गते राति २५ वर्षीय सुनिल शाहीको हत्या भएको थियो। सोही प्रकरणमा अुसन्धानका लागि सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका १७ मध्ये ७ जनालाई पुर्पक्षका लागि […]

पूरा पढ्नुहोस्