Banner
धनगढीमा बालिकामाथि दुर्व्यवहार गर्ने ५८ बर्षिया पुरुष पक्राउ
धगनढी।धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । १२ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गर्ने धनगढी उपमहानगरपालिका-१० जुगेडा बस्ने ५८ वर्ष सुखदेव रानालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले रानाले आइतबार बालिकामाथि २८ साउनमा आफ्नो राइस मिलमा गएको मौकामा बालिकाको संवेदनशील अंगमा छोएर दुर्व्यवहार […]
पूरा पढ्नुहोस्
विरोधका बीच सुदूरपश्चिम प्रदेशसभाबाट निजामती सेवा ऐन पारित
धनगढी। ‘सुदूरपश्चिम निजामती सेवा ऐन २०७९’ सुदूरपश्चिम प्रदेश सभाबाट पारीत भएको छ । राना थारु समुदायको विरोधका बीच बहुमतले ऐन संशोधन गर्न बनेको विधेयक पारित भएको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री हीरा सार्कीले मंगलबार प्रदेशसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए । विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त […]
पूरा पढ्नुहोस्
टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी
धनगढी । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम तथा एक–दुई स्थानमा भारी वर्षा समेत भैरहेको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]
पूरा पढ्नुहोस्
ट्रम्पको चुनावी अभियानमा इरानको साइबर आक्रमण
काठमाडौं । अमेरिकाको कट्टर विरोधी इरानले राष्ट्रपति पदको निर्वाचन अभियान ह्याक गरेको पुष्टि भएको छ । एक हप्ता अघि नै डोनाल्ड ट्रम्पका अभियन्ताले साइबर महला भएको बताए पनि सरकारी अधिकारीहरुबाट पुष्टि भएको थिएन । तर अमेरिकाको संघीय अनुसन्धान व्युरो ९एफबीआई०ले पनि त्यसको पुष्टि गरेको बीबीसीले जनाएको छ । एफबीआई र अन्य संघीय एजेन्सीहरुले संयुक्त विज्ञप्ति […]
पूरा पढ्नुहोस्
आज जनैपूर्णिमा पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तिहरुले आज दिउँसो साढे १ बजेपछि मात्रै जनै फेर्नुपर्ने, डोरो बाँध्नुपर्ने र अन्यलाई साइत हेर्न नपर्ने नेपाल पञ्चाङ्ग […]
पूरा पढ्नुहोस्
कस्तो रहनेछ आजको मौसम
धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै […]
पूरा पढ्नुहोस्
बझाङमा पहिरोले घर च्यापिँदा ४ बेपत्ता
बझाङ । बझाङमा पहिरोले घर च्यापिँदा ४ बेपत्ता भएका छन्। जिल्लाको बुङ्गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका हुन्। बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामीका श्रीमती बुहारी र दुई जना नातिनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घरमा ९ जना सदस्य रहेको भएपनि ५ जनाको जिवितै […]
पूरा पढ्नुहोस्
बालेन र सुनीतालाई जोडेर एआई भिडिओ बनाएको आरोपमा बाजुराका युवक पक्राउ
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर विशिष्ट व्यक्तिहरुको फेक भिडिओ बनाउँदै आएका युवक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई पक्राउ गरेको हो । उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । हालैमात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोललाई जोडेर बनाइएको एआइ भिडिओ भाइरल भएको थियो […]
पूरा पढ्नुहोस्
नवौँ सुदूरपश्चिम गौरा महोत्सव भदौ ८ गते बाट हुने
धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको सयुक्त आयोजनामा नवौं गौरा महोत्सव हुने भएको छ । धनगढी उपमहानगरपालिकाको वाड न-१ मा रहेको खुला मञ्चमा भदौ ८, ९ र १० गते गौरा महोत्सव सञ्चालन गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टि एन जोशीले बताए। हरेक वर्ष गौरा पर्वको महत्व झल्किने गरी आयोजना हुदै आएको गौरा […]
पूरा पढ्नुहोस्