समाचार

भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते

    धनगढी । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतका विभिन्न अनलाइनहरुले लेखेका […]

पूरा पढ्नुहोस्

झापामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा ६ जना पक्राउ

  धनगढी। झापामा १६ वर्षीय बालिकालाई एकै रात छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरलाई पक्राउ गरेको छ । अर्जुनधारा ७ कै लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी […]

पूरा पढ्नुहोस्

मुग्लिन सडकखण्ड बस र्दुघटना

  धनगढी। नारायणगढ मुग्लिन सडकखण्डमा आइतबार बिहान बस दुर्घटनामा भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सु.प्र.प्र. ०२—००१ ख १३३२ नम्वरको बस बिहान ७:१५ बजे सडकको घुमाउनेमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ मा भएको सो दुर्घटनामा परी १५ यात्रु घाइते भएका छन् […]

पूरा पढ्नुहोस्

आँबुखैरेनी दुर्घटनाः १४ जनाको शव निकालियो

धनगढी। तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिए। भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको एपीएफले जनाएको छ। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। प्रहरी […]

पूरा पढ्नुहोस्

कञ्चनपुरमा लागुऔषधसहित एक पुरुष पक्राउ

  धनगढी। कञ्चनपुरमा लागुऔषधसहित एक पुरुष पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-१८ निम्बुखेडाका ४४ वर्षीय मदन नाथ पक्राउ परेका हुन् । भीमदत्त-६ चम्मन चौराहमा गोकुलेश्वर मम सेन्टर सञ्चालन गर्दै आइरहेका नाथको पसलबाट ७५ ग्राम र घरबाट २८५ ग्राम गरी ३६० ग्राम लागुऔषध चरेस जस्तो देखिने कालो पदार्थ फेला परेको प्रहरीले बताएको छ । हिजो साँझ […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआईजी केसीले सीमानाकामा कडाई गराए

  धनगढी। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआईजी रविन्द्र केसीले सीमानाकामा कडाई गराएका छन्। केसीले लगातार सीमाको निगरानीमा केन्द्रित गतिविधि बढाईरहेका छन्। यस्तै उनले मातहत प्रहरी कार्यालय र कर्मचारीलाई पनि कडाईका लागि निर्देशन दिएका छन्। हिजोमात्रै केसीले कञ्चनपुर जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयहरूको आकस्मिक अनुगमन गरेका थिए। केसीले बुधबार इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती, बेलौरी तथा अस्थायी […]

पूरा पढ्नुहोस्

धनगढीमा विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

धनगढी। कैलाली प्रहरीले विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले धनगढीस्थित धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेनालाई पक्राउ गरेको हो । बाजुराको त्रिवेणी नगरपालिका–७ घर भएका ती शिक्षक धनगढी उपमहानगरपालिका–८ मा बस्दै आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । तिमिल्सेनाले आफू पढाउने विद्यार्थीलाई गत साउन […]

पूरा पढ्नुहोस्

धनगढीमा बालिकामाथि दुर्व्यवहार गर्ने ५८ बर्षिया पुरुष पक्राउ

  धगनढी।धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । १२ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गर्ने धनगढी उपमहानगरपालिका-१० जुगेडा बस्ने ५८ वर्ष सुखदेव रानालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले रानाले आइतबार बालिकामाथि २८ साउनमा आफ्नो राइस मिलमा गएको मौकामा बालिकाको संवेदनशील अंगमा छोएर दुर्व्यवहार […]

पूरा पढ्नुहोस्

विरोधका बीच सुदूरपश्चिम प्रदेशसभाबाट निजामती सेवा ऐन पारित

धनगढी। ‘सुदूरपश्चिम निजामती सेवा ऐन २०७९’ सुदूरपश्चिम प्रदेश सभाबाट पारीत भएको छ । राना थारु समुदायको विरोधका बीच बहुमतले ऐन संशोधन गर्न बनेको विधेयक पारित भएको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री हीरा सार्कीले मंगलबार प्रदेशसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए । विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त […]

पूरा पढ्नुहोस्

टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

  धनगढी । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । […]

पूरा पढ्नुहोस्