खेलकुद
भारतको सहज जित, अफगानिस्तान ४७ रनले पराजित
काठमाडौं । आईसीसी टी –२० विश्वकपअन्तर्गत सुपर–८ को खेलमा भारतले अफगानिस्तानमाथि ४७ रनको जित हासिल गरेको छ । गएराति भएको खेलमा भारतले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । नजिबुल्लाह जद्रानले १९, गुलबद्दिन नैबले १७, […]
पूरा पढ्नुहोस्
रोहितसँग झगडा गर्ने तान्जिम आईसीसीको कारबाहीमा
काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको छ । उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ । सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको […]
पूरा पढ्नुहोस्
कैलालीको स्याउले बजारमा शारदा क्रिकेट लिग आयोजना हुँदै
धनगढी । कैलालीको गोदावरी नगरपालिका–८ स्याउले बजारमा पहिलो पटक शारदा क्रिकेट लिग एससीएल० आयोजना हुने भएको छ । स्याउलेमा रहेको शारदा विद्या निकेतनको आयोजनामा क्रिकेट लिग आयोजना हुने भएको हो । प्रतियोगिता यु–१९ उमेर समूहको हुने र कैलाली जिल्ला भरिका एकेडेमी, क्लब, स्कुल एवं कलेजहरूले सहभागिता जनाउन पाउने शारदा विद्या निकेतनका संस्थापकरप्रिन्सिपल रामचन्द्र शाहीले जानकारी […]
पूरा पढ्नुहोस्
युरो-२०२४ : स्विजरल्याण्डको विजयी सुरुवात
काठमाडौं । हंगेरीलाई हराउँदै स्विजरल्याण्डले युरो २०२४ मा विजयी सुरुवात गरेको छ । समूह ए अन्तर्गतको खेलमा हङ्गेरीलाई ३–१ गोलले पराजित गर्दै स्विजरल्याण्ड विजयी भएको हो । खेलको १२ औँ मिनेटमा क्वाडवो डुआले स्वीस टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ४५ औं मिनेटमा मिकेल एबिस्चरले स्विस टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० […]
पूरा पढ्नुहोस्
दक्षिण अफ्रिकासँग १ रनले पराजित नेपाल
काठमाडौँ । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्त्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो । नेपालले खेलको आठौँ […]
पूरा पढ्नुहोस्
एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः भेनु पाटर्नर ओम प्यालेस
धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को भेनु पाटर्नर धनगढीको ओम प्यालेस भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले असार ७ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको भेनु पाटर्नरको रुपमा ओम प्यालेससँग सम्झौता गरिएको हो । कार्यक्रम पनि असार ७ गते ओम प्यालेसमा आयोजना हुनेछ । ओम प्यालेसलाई अवार्डमा भेनु पाटर्नरका रुपमा स्थान […]
पूरा पढ्नुहोस्
टी-२० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल रद्द
काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । नेपाल र श्रीलंका दुवै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो […]
पूरा पढ्नुहोस्
टी-२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो
अमेरिका – भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानलाई ६ रनले हराएको छ । समूह ए मा भारतले लगातार दोस्रो जित हात पारेको हो । लगातार दोस्रो हारले पाकिस्तानको सुपर–८ सम्भावना निकै कठिन बनेको छ । १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै ११३ रन बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ४४ बलमा […]
पूरा पढ्नुहोस्
आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपाल नेदरल्यान्डससँग पराजित
काठमाडौं । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले जितका लागि नेदरल्यान्डससामु एक सय सात रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेदरल्यान्डसले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्डसका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए । उनले […]
पूरा पढ्नुहोस्
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए शुभकामना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको […]
पूरा पढ्नुहोस्