Author: Sts Television

साताको सेयर बजार : लगानीकर्ताको सम्पत्ति करिब ७० अर्बले घट्यो

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सेयर कारोबार घट्दा लगानीकर्ताको सम्पत्ति कुल बजार पुँजीकरण समग्रमा करिब ७० अर्ब रुपैयाँले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार गत साताको तुलनामा कुल बजार पुँजीकरण ६९ अर्ब ७३ करोड ८६ लाख रुपैयाँले घटेको छ ।यो साताको अन्तिम […]

पूरा पढ्नुहोस्

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले हिजो निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ ।आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, वाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतयादेखि […]

पूरा पढ्नुहोस्

भारतको सहज जित, अफगानिस्तान ४७ रनले पराजित

काठमाडौं । आईसीसी टी –२० विश्वकपअन्तर्गत सुपर–८ को खेलमा भारतले अफगानिस्तानमाथि ४७ रनको जित हासिल गरेको छ । गएराति भएको खेलमा भारतले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । नजिबुल्लाह जद्रानले १९, गुलबद्दिन नैबले १७, […]

पूरा पढ्नुहोस्

बेलौरीमा मेयर र हाकिमको मनपरी : इन्धन र गाडी मर्मतमै १ करोड १६ लाख स्वाहा 

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकाले इन्धन खर्च र सवारीसाधन मर्मत शिर्षकमा आचाक्ली खर्च गरेको पाइएको छ । नगर प्रमुख पोतीलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी लगायतका जनप्रतिनिधि र कर्मचारीले एक वर्षमा इन्धन खर्च र सवारी साधन मर्मत खर्च भन्दै एक करोड १६ लाख रुपैयाँ बुझेको पाइएको हो । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार […]

पूरा पढ्नुहोस्

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा आज सुनुवाइ हुँदै

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा शुक्रवार सुनुवाइका लागि पेशी तोकिँदै छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गराएका थिए । उक्त रिट यसअघि पेशी पर्दै सरेको थियो । आज दुई न्यायाधीशको इजलासले यो विवादमा सुनुवाइ गर्ने छ। […]

पूरा पढ्नुहोस्

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

लुम्बिनी । बुटवलको मिलन चोकमा रहेको डेल्टा मार्टमा गएराति लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणमा स्थानीय र प्रहरी जुटेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मार्टको वरपर घना बस्ती भएकाले बस्ती […]

पूरा पढ्नुहोस्

यी प्रदेशमा मनसुनी प्रणालीको प्रभाव

धनगढी । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै विभागले आज राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षा हुनसक्ने जनाउँदै ती स्थानका सर्वसाधारणलाई सचेत रहन आग्रह […]

पूरा पढ्नुहोस्

हावाहुरीले धनगढी वितरण केन्द्र अन्र्तगत ६०ओटा विद्युत पोल ढल्दा विद्युत अवरुद्ध

धनगढी । बुधबार साँझ पानीसगै आएको हावाहुरीका कारण ६० ओटा बिद्युतका पोल ढलेका छन् । नेपाल बिद्युत प्रधिकरण धनगढी बितरण केन्द्र अन्तरगत ६० ओटा बिद्युतका पोल ढलेका हुन् । धनगढी उपमहानरपालिकाको वडा नम्बर ७,१०,१२,१८ र चौमला क्षेत्रमा गरी ६० पोलमा क्षति भएको बिद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ । विद्युतका पोल ढलेको स्थानमा हिजो […]

पूरा पढ्नुहोस्

चैतन्य पाठशालामा ईश्वर गिरीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन

धनगढी । धनगढी उपमहानगरपालिकाको शिवनगरमा अवस्थित चैतन्य पाठशालामा शिक्षक अभिभावक संघको पुनर्गठन भएको छ । बुधबार विद्यालयमा भएको शिक्षक अभिभावक भेलाबाट शिक्षक अभिभावक संघको पुनर्गठन भएको हो । शिक्षक अभिभावक संघको अध्यक्षमा ईश्वर गिरी, सदस्यमा पदम खडका, प्रेम चौधरी, तिर्थ भण्डारी, मिनबहादुर ऐडी, नृप विक, डम्मरा सिंह, शिवनारायणी दहित, भावना दाहाल, रवि साउँद, सपना सिंह […]

पूरा पढ्नुहोस्