Author: Sts Television
कैलालीको एक घरमा आगलागी
धनगढी । कैलालीको एक घरमा आगलागी भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका–३ बस्ने दिल बहादुर थापा मगरको काठले बनेको टाइल र खरले छाएको १ तले २ कोठे कच्ची घरमा ग्यासमा खानापकाउने क्रममा सिलिन्डर पड्किएर घरमा आगलागी भएको हो।आगलागीबाट ४० लाख बराबरको क्षति भएको छ। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको, प्रहरीले जनाएको छ।
पूरा पढ्नुहोस्
सेवाग्राहीसँग घुस माग्ने नापी कार्यालय धनगढीका दुई कर्मचारी निलम्बन
धनगढी । नापी कार्यालय धनगढीमा सेवाग्राहीबाट घुस माग्ने कर्मचारीको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। गत जेठ ४ गते एक जना अमिन र ६ गते सर्वेक्षकले सेवाग्राहीसँग घुस मागेको विषयमा छानबिन गर्न समिति गठन गरिएको हो। जेठ ४ मा साबिकको दरख गाविस हेर्ने जिम्मेवारी पाएका अमिन र ६ गते चौमाला हेर्ने सर्वेक्षले घुस […]
पूरा पढ्नुहोस्
मनसुन छिटो भित्रिने प्रारम्भिक संकेत
काठमाडौं । यस वर्षको मनसुन नेपालमा सरदर मितिभन्दा छिटो भित्रिने प्रारम्भिक संकेत देखिएको मौसमविदहरुले बताएका छन् ।मनसुन भारतसम्म आइसकेको छ । केरलाबाट भारत भित्रिएको मनसुन उत्तरपूर्वी क्षेत्रसम्म फैलिएको छ । भारतमा सरदर मितिभन्दा दुई दिन अगाडि नै मनसुन भित्रिएको र उत्तरपूर्वी क्षेत्रमा फैलिइसकेकाले नेपालमा पनि छिटो मनसुन भित्रिने प्रारम्भिक संकेत देखिएको मौसमविदहरुको भनाइ छ । […]
पूरा पढ्नुहोस्
पार्टी कार्यकर्ता एकापसमा सहयोगी बन्नुपर्छ : नेता भट्ट
धनगढी । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले २०८१ मा पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गरी मिसन ८४ सफल गर्न पार्टी कार्यकर्ताहरू एकापसमा सहयोगी बन्नुपर्ने बताएका छन् । ‘कमजोरी गरेका कार्यकर्ता आत्मालोचना गर्दै पार्टी काममा लाग्नुस्’ एमाले टीकापुर नगर कमिटीको दसौँ अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै भट्टले भने, ‘पार्टीभित्र पुरानाहरू वरिष्ठ हुँ भन्ने घमण्डमा, […]
पूरा पढ्नुहोस्
ओली र नेपालको ‘इगो’ले सुदूरपश्चिम सरकार विस्तार अन्यौलमा
धनगढी । मुख्यमन्त्री नियुक्त भएको एक महिना वितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन् । पार्टी केन्द्रले आवश्यक निर्देशन नदिदा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तार गर्न नसकेका हुन । प्रदेश सरकारको बजेट ल्याउने तयारी सुरु भइसक्दा सत्ता गठबन्धनका दुई ठुला दल नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागि भएका छैनन् । सरकार […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिमका ८७ स्थानीय तहमा बैंक विस्तार, साइपालमा यो वर्ष पुग्दै
धनगढी। सुदूरपश्चिम प्रदेशका कुल ८८ स्थानीय तहमध्ये ८७ स्थानीय तहहरुमा बैंक तथा वित्तीय संस्था विस्तार भइसकेको छ। बझाङको विकट स्थानीय तह साइपाल गाउँपालिकामा भने बैंक स्थापना हुन नसकेको हो। सो गाउँपालिकामा बैंक शाखा विस्तार गर्ने बजेटमार्फत सरकारले घोषणा गरेको छ। साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा विस्तार गर्ने अन्तिम तयारी गरेको हो। त्यसका लागि बैंकले आवश्यक […]
पूरा पढ्नुहोस्
एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः नवजीवन को–अपरेटिभ्स सह–प्रायोजक
धनगढी । एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा धनगढीको नवजीवन को–अपरेटिभ्स लिमिटेड जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डको पाँचौं संस्करणमा नवजीवन सह–प्रायोजकको रुपमा जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्चका सचिव विराज रोस्यारा र नवजीवन को–अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमबीच प्रायोजन सम्बन्धी सम्झौता भएको छ । अवार्डका अघिल्लो संस्करणमा पनि […]
पूरा पढ्नुहोस्