Author: Sts Television
जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, औसतभन्दा बढी वर्षा हुने
काठमाडौं । यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आंकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ । मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको प्रक्रिया अगाडि बढ्ने
धनगढी । लामो समयदेखि कानुनी उल्झनका कारण रोकिएको सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणको प्रक्रिया अगाडि बढाइने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आज प्रदेशसभामा आगामी आव ०८१ / ०८२ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश राजधानी निर्माणको प्रक्रिया अगाडि बढाइने बताएका हुन् । सुदूरपश्चिम प्रदेशसभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६ औँ बैठकले […]
पूरा पढ्नुहोस्
धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो
धनगढी । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुन पार्किङमा फर्काइएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो । जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जनाएको छ । विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८:२५ मा उडिसक्नु […]
पूरा पढ्नुहोस्
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा क्युआर मर्चेन्टलाइ सम्मान
धनगढी । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले फोन पे क्युआर मर्चेन्टलार्इ सम्मान गरेको छ । शनिवार धनगढी स्थित होटल रुबसमा आयोजित एक समारोहका बिच रोस्यो हस्पिटालिटि प्राइभेट लिमिटेड र धनगढी टायर हाउसलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको क्युआर मार्फत आफ्नो सस्थामा कारोबार गरि डिजिटल बैंकिग प्रणालीलाइ प्रबर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरेको हो । सम्मान […]
पूरा पढ्नुहोस्
सर्पले डसेर बालिकाको मृत्यु
अत्तरिया । कैलालीको घोडाघोडीमा सर्पले डसेर बालिकाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१ बेलारकी ८ वर्षीय भूमिका बोहराको सर्पले टोक्दा मृत्यु भएको हो । शुक्रबार घर नजिकै खेल्ने क्रममा बालिकालाई सर्पले डसेको थियो । उहाँलाई तत्कालै उपचारका लागि परिवारले सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । उपचार सम्भव नभएपछि उपचारकै क्रममा शनिवबार बोहराको मृत्यु भएको जिल्ला […]
पूरा पढ्नुहोस्
टी-२० विश्वकप सुरु, पहिलो खेलमा क्यानडाविरुद्ध फिल्डिङ गर्दै अमेरिका
काठमाडौँ । आईसीसी टी-२० विश्वकप वेस्ट इन्डिज र अमेरिकामा आज (आइतबार) देखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा आज आयोजक अमेरिका र क्यानडा भिड्दै छन् । अमेरिकाको टेक्सासस्थित ड्यालसमा नेपाली समयअनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुने खेलमा अमेरिकाले पहिले फिल्डिङ गर्ने भएको छ । खेलका लागि भएको टस जितेर अमेरिकाले फिल्डिङ रोज्दै क्यानडालाई ब्याटिङको […]
पूरा पढ्नुहोस्
आज यी ठाउँमा हावाहुरी र वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ । आइतबार […]
पूरा पढ्नुहोस्
विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिको वार्षिक उत्सवमा स्वास्थ्य शिविर
धनगढी । विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समिति स्थापनाको वार्षिक उत्सवको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको दोदोधारा अस्पतालमा स्वास्थ्य शिविर आयोजना गरेको छ। बढ्दै गरेको गर्मीको जनजनमा परेको प्रभावलाई मध्यनजर गर्दै कैलालीको विकट मानिएको पालिका बर्दगोरियामा स्वास्थ्य शिविर आयोजना गरेको हो। निःशुल्क स्वास्थ्य शिविरमा कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर अशोकराज पन्त, हाड जोर्नी तथा मेरुदण्ड […]
पूरा पढ्नुहोस्
हावाहुरीले छानो उडाउँदा डडेल्धुरा आलितालकीे एक महिला गम्भीर घाइते, धनगढीको केजी अस्पतालमा उपचार हुदैँ
धनगढी । हावाहुरीले मिलको छानो उडाउँदा डडेलधुराकी एक महिला गम्भीर घाइते भएकी छिन् । शनिवार साँझ चलेको हावाहुरीले तोरी पेल्ने मिलको छानो उडाउँदा डडेलधुरा आलिताल ४ बेल माडीकी ४१ बर्षिय गोमती बोहरा गम्भीर घाइते भएकी हुन् । गम्भीर घाइते बोहराको धनगढी चौराह स्थित के.जि अस्पतालमा उपचार भइरहेको छ । सोही गाउँपालिकाको वडा नम्बर ८ मौरी […]
पूरा पढ्नुहोस्धनगढी आउँदै पल शाह, सोमबार एसटिएस सिनेमा हलमा दर्शकसङ्ग भव्य भेटघाट गर्ने
धनगढी । नायक पल शाह धनगढी आउने भएका छन । पुजार सार्की फिल्ममार्फत नेपाली फिल्म इन्डस्ट्रीमा सानदार कमब्याक गरेका नायक शाह सोमबार जेठ २१ गते विहान ८ बजेको शोमा धनगढी आउने भएका हुन । पुजार सार्की फिल्म रिलिजको दोस्रो हप्ता आफ्ना दर्शकलाई भेट्न धनगढी आउन लागेको शाहले बताएका छन । सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै […]
पूरा पढ्नुहोस्