Author: Sts Television
धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै
कैलाली । धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा धनगढीमा असार ७ देखि ९ गतेसम्म दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको हो । बालबालिकालाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्न तथा सिने साक्षरता बढाउन धनगढीमा बाल चलचित्र महोत्सव हुन लागेको चलचित्र विकास बोर्डका सदस्य तथा […]
पूरा पढ्नुहोस्
निति तथा कार्यक्रम माथी छलफलमा काग्रेंसले अवरोध गर्ने
धनगढी । आइतबार सुदुरपश्चिम प्रदेशसभामा प्रदेश प्रमुख नजिर मियाले प्रस्तुत गरेको निति तथा कार्यक्रम प्रती प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेंसले बिरोध जनाउको छ । नागरिक उन्मुक्ती पार्टीको दल नेता स्पस्ट पानुपर्ने माग सहित सदनमा बिरोध जनाइरहेको काग्रेंसले निति तथा कार्यक्रम प्रस्तुत गर्न दिएपनि असहमती जनाएको छ । निति तथा कार्यक्रम सल्लाह बिना आएको भन्दै काग्रेंसले […]
पूरा पढ्नुहोस्
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए शुभकामना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको […]
पूरा पढ्नुहोस्
एमालेको धनगढी नगर अध्यक्षमा विष्ट र उपाध्यक्षमा पर्वत चौधरी विजयी
धनगढी । नेकपा एमाले को धनगढी उपमहानगर कमिटीको अध्यक्षमा अम्बिका विष्ट र उपाध्यक्षमा पर्वत चौधरी अत्याधिक मत मतले विजयी भएका छन् । अध्यक्षमा विष्टले १२८ मत र उपाध्यक्षमा चौधरीले १०६ मत पाएका छन् । अध्यक्षका निकटतम् प्रतिद्वन्द्वी कमलसिंह रानाले ६९ र मदनराज रेग्मीले ४७ मत पाए । उपाध्यक्षका निकटतम् प्रतिद्वन्द्वी प्रेमबहादुर महराले ९५ र ऐन […]
पूरा पढ्नुहोस्
भारतमा लोक सभा निर्वाचनको मतगणना आज, यी भीआईपी सिटमा हुनेछ चासो
काठमाडौं । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना आजदेखि सुरु हुँदै छ । मतगणना स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । लोक सभाका ५४२ सिटको नतिजालाई निकै चासोका साथ हेरिएको छ । लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचन […]
पूरा पढ्नुहोस्
टी-२० विश्वकप : नेदरल्यान्ड्सलाई हराउँदै सानदार सुरुवातको सोचमा नेपाल
डालस । नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । […]
पूरा पढ्नुहोस्
कस्तो रहला आजको मौसम ?
धनगढी । नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिममा २ अर्ब ३० करोड बेरुजु बाँकी
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पेश गरिको छ । नायव महालेखा परीक्षक पशुपति काफ्ले र निर्देशक कृष्ण खनालले प्रदेश प्रमुख मियाँलाई आर्थिक वर्ष २०७९/८०को प्रतिवेदन पेस गरेका हुन् । उक्त प्रतिबेदनमा ३९ अर्ब ४३ करोड ९८ हजार ९९ को लेखा परिक्षण गर्दा फर्स्यौट गर्नु पर्ने रकम ३७ […]
पूरा पढ्नुहोस्
आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममाः कृषीमा आत्मनिर्भर सुदूूरपश्चिम अभियान
धनगढी । सुदूूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभा बैठकमा आइतवार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई समेटिएको छ। सुदूूरपश्चिम प्रदेशको निति तथा कार्यक्रममा प्रदेश गौरवका सडक योजनालाई निरन्तरता दिनेदेखि क्रममागत […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षा र हावाहुरीको सम्भावना
काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, […]
पूरा पढ्नुहोस्