Banner
५४३ क्षेत्रकै नतिजा आउँदा बहुमतबाट चुक्यो भाजपा, कुन दलले कति सिट जिते ?
धनगढी । भारतको लोकसभा चुनावको मतगणना सम्पन्न भएको छ। मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू भएकोमा बुधबार बिहानसम्म ५४३ वटै क्षेत्रको मतगणना सम्पन्न भएको छ। गुजरातको सुरत लोकसभा सिटमा भाजपा उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। त्यहाँ कंग्रेसको उम्मेदवारी रद्द भएपछि अन्य दल र स्वतन्त्रहरूले उम्मेदवारी फिर्ता लिएका थिए। यसपालि भाजपा एनडिए र कंग्रेस आईले इन्डिया […]
पूरा पढ्नुहोस्
आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपाल नेदरल्यान्डससँग पराजित
काठमाडौं । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले जितका लागि नेदरल्यान्डससामु एक सय सात रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेदरल्यान्डसले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्डसका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए । उनले […]
पूरा पढ्नुहोस्
स्वस्तिक हस्पिटलमा जेठ २६ गते मुटु रोग विशेषज्ञ डाक्टर आउने
धनगढी । धनगढी सहिद गेट अगाडी रहेको स्वस्तिक अस्पतालमा जेठ २६ गते मुटु रोग विशेषज्ञ डाक्टर आउने भएका छन् । काठमाडौमा कार्यरत मुटु रोग रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी हरेक महिनाको अन्तिम शनिबार स्वस्तिक अस्पतालमा आउने जनाइएको छ । डाक्टर अधिकारीले जेठ २६ गते विहान १० बजेदेखि ५ बजेसम्म मुटु सम्बन्धि रोगहरुको उपचार तथा […]
पूरा पढ्नुहोस्
धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै
कैलाली । धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा धनगढीमा असार ७ देखि ९ गतेसम्म दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको हो । बालबालिकालाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्न तथा सिने साक्षरता बढाउन धनगढीमा बाल चलचित्र महोत्सव हुन लागेको चलचित्र विकास बोर्डका सदस्य तथा […]
पूरा पढ्नुहोस्
निति तथा कार्यक्रम माथी छलफलमा काग्रेंसले अवरोध गर्ने
धनगढी । आइतबार सुदुरपश्चिम प्रदेशसभामा प्रदेश प्रमुख नजिर मियाले प्रस्तुत गरेको निति तथा कार्यक्रम प्रती प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेंसले बिरोध जनाउको छ । नागरिक उन्मुक्ती पार्टीको दल नेता स्पस्ट पानुपर्ने माग सहित सदनमा बिरोध जनाइरहेको काग्रेंसले निति तथा कार्यक्रम प्रस्तुत गर्न दिएपनि असहमती जनाएको छ । निति तथा कार्यक्रम सल्लाह बिना आएको भन्दै काग्रेंसले […]
पूरा पढ्नुहोस्
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए शुभकामना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको […]
पूरा पढ्नुहोस्
एमालेको धनगढी नगर अध्यक्षमा विष्ट र उपाध्यक्षमा पर्वत चौधरी विजयी
धनगढी । नेकपा एमाले को धनगढी उपमहानगर कमिटीको अध्यक्षमा अम्बिका विष्ट र उपाध्यक्षमा पर्वत चौधरी अत्याधिक मत मतले विजयी भएका छन् । अध्यक्षमा विष्टले १२८ मत र उपाध्यक्षमा चौधरीले १०६ मत पाएका छन् । अध्यक्षका निकटतम् प्रतिद्वन्द्वी कमलसिंह रानाले ६९ र मदनराज रेग्मीले ४७ मत पाए । उपाध्यक्षका निकटतम् प्रतिद्वन्द्वी प्रेमबहादुर महराले ९५ र ऐन […]
पूरा पढ्नुहोस्
टी-२० विश्वकप : नेदरल्यान्ड्सलाई हराउँदै सानदार सुरुवातको सोचमा नेपाल
डालस । नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । […]
पूरा पढ्नुहोस्
कस्तो रहला आजको मौसम ?
धनगढी । नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिममा २ अर्ब ३० करोड बेरुजु बाँकी
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पेश गरिको छ । नायव महालेखा परीक्षक पशुपति काफ्ले र निर्देशक कृष्ण खनालले प्रदेश प्रमुख मियाँलाई आर्थिक वर्ष २०७९/८०को प्रतिवेदन पेस गरेका हुन् । उक्त प्रतिबेदनमा ३९ अर्ब ४३ करोड ९८ हजार ९९ को लेखा परिक्षण गर्दा फर्स्यौट गर्नु पर्ने रकम ३७ […]
पूरा पढ्नुहोस्