Banner
बझाङमा पहिरोमा परेर एक वृद्धको मृत्यु
बझाङ । बझाङमा पहिरोमा परेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको केदारस्यूँ गाउँपालिका–८ सिलङ्गी घर भएका ७१ वर्षीय रामप्रसाद जोशीको पहिरोमा परेर मृत्यु भएको हो। वडाध्यक्ष सुरेशबहादुर जेठाराका अनुसार आइतबार दिउँसो घर नजिकैको जंगलमा दाउरा काट्न गएका उनी एक्कासी ढुंगामुडा सहितको सुख्खा पहिरो जाँदा बेपत्ता भएका थिए। जोशी आज खोजतलास गर्दा जंगलमा मृत अवस्थामा भेटिएका […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिमका डिआइजीले दिए सिमानाका प्रमुखहरुलाई यस्तो निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) रबिन्द्र केसीले सीमा नाकाका प्रमुखहरुलाई विशेष निर्देशन दिएका छन्। विशेष गरेर कैलाली र कञ्चनपुर जिल्लास्थित कार्यरत युनिट इन्चार्जहरुलाई शान्ति सुरक्षाको सवालमा डिआइजी केसीले उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्। हिजो (आइतबार) कैलालीमा आयोजित एक कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाको शान्ति–सुरक्षाको वर्तमान अवस्था, ट्राफिक व्यवस्थापन तथा […]
पूरा पढ्नुहोस्
चन्द्रागिरिबाट एक युवती बेपत्ता
धनगढी । काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोककी २५ बर्षिया मेरिना गिरी बेपत्ता भएकी छन् । परिवारका अनुसार उनी यहि साउन २५ गतेदेखि वेपत्ता भएकी हुन् । उनी चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकबाट वेपत्ता भएको प्रहरीले जनाएको छ । करिब ५ फिट ६ इन्च उचाई,४१ किलो वजन , कालो कपाल र पातलो […]
पूरा पढ्नुहोस्
ब्राजिल विमान दुर्घटना : ६२ जनाको शव फेला
साओ पाउलो । ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना भएको स्थानबाट सबै शवहरू फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्। शनिबार हताहत हुनेको सङ्ख्या ६२ मा परिमार्जन गरिएको थियो। भोपास एयरलाइनद्वारा सञ्चालित ट्वीन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको थियो । भोपासले यसअघि दक्षिणी राज्य परानाको कास्केभेलदेखि साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलका लागि उडान भरेको एटीआर ७२-५०० […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम
धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, […]
पूरा पढ्नुहोस्
कैलाली सहित पाँच जिल्लामा फैलियो हैजा, सङ्क्रमित सङ्ख्या ४७ पुग्यो
धनगढी । देशभर पाँच जिल्लामा हैजा फैलिएको छ । कैलाली सहित ललितपुर, काठमाडौँ, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका […]
पूरा पढ्नुहोस्
आज नागपञ्चमी, नाग पूजा गरिँदै
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु […]
पूरा पढ्नुहोस्
आज देशका सातै प्रदेशमा भारी वर्षाको सम्भावना
धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिममा कर सङ्कलन सम्बन्धी अध्यादेश पारित
धनगढी। सुदूरपश्चिममा कर सङ्कलन सम्बन्धी अध्यादेश पारित भएको छ। सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्ले बजेट शून्यताको अवस्था अन्त्य गर्दै ‘सुदूरपश्चिम सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१’ पारित गरेको हो। आज बिहान बसेको मन्त्रीपरिषद्को बैठकले अध्यादेश पास गरेको छ। मन्त्रीपरिषद्ले अध्यादेश पास गरेपछि प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको छ। प्रदेश प्रमुख नजीर मियाले आजै उक्त […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिममा कर संकलन गर्न सामूहिक कर अध्यादेशको मस्यौदा तयार
धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सामूहिक कर अध्यादेश २०८१ को मस्यौदा तयार गरेको छ। अर्को व्यवस्था नभएसम्मका लागि गत वर्ष निर्धारण भएको दर अनुसार कर संकलन गर्ने व्यवस्था अध्यादेशमा राखिएको छ। आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले राजश्व संकलनका लागि नयाँ कानुनको तर्जुमा गरेर स्वीकृत गर्ने प्रक्रिया […]
पूरा पढ्नुहोस्