Banner

काभा महिला भलिबलको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा

काठमाडौँ । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि आज भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । खेल ४:१५मा सुरु हुनेछ । मंगलबार इरानलाई सोझो सेटमा हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो । इरानलाई नेपालले ३-० को सोझो सेटमा पराजित गरेको थियो । सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद९साग० […]

पूरा पढ्नुहोस्

कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको टीकापुर नगरपालिका–९ खैरीपुर, भजनी नगरपालिका–५ लालबोझी, कैलारी गाउँपालिका–५ पबेरा र मोहनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख २३ हजार ७२० मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त स्थानबाट प्याज, चिनी, दाल, केराउ, खाने तेल, सुर्ती, चप्पल, पानीपुरी, सिलिङ पंखाको […]

पूरा पढ्नुहोस्

गेटा अस्पतालमा १४१ जनाको दरबन्दी स्वीकृत, बिरामी भर्ना गर्ने तयारी

  धनगढी। कैलालीको गेटा अस्पतालमा बिरामी नै भर्ना गरेर उपचार गरिने भएको छ। ओपिडी सेवा मात्रै सञ्चालनमा रहेको अस्पतालमा भदौदेखि बिरामी नै भर्ना गरेर उपचार गरिने भएको हो। फिजियोथेरापी र अल्ट्रासाउन्ड सेवा सञ्चालनमा रहेको गेटामा भदौबाट इन्डोस्कोपी र इको कार्डियोग्राफी सेवा तथा प्रयोगशाला सेवा समेत विस्तार हुने भएको छ। गेटा अस्पतालले प्रदेशमै पहिलो पटक स्तन […]

पूरा पढ्नुहोस्

देशभर २ हजार बढीमा डेंगु पुष्टि ,एकको मृत्यु

  धनगढी। डेंगु सङ्क्रमणबाट एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको जानकारी दिए। उनका अनुसार हालसम्म ७३ जिल्लाबाट दुई हजार ३६५ जनामा डेंगु पुष्टि भएको छ । इडिसिडीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार […]

पूरा पढ्नुहोस्

जबरजस्तीकरणी उद्योगमा एकजना प्रधानाध्यापक पक्राउ

  धनगढी। जबरजस्तीकरणी उद्योगको आरोपमा एकजना प्रधानाध्यापक पक्राउ परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका १ स्थित भवानीश्वरी आधारभूत विद्यालय झलेका प्रधानाध्यापक गोविन्द खडायतलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय ४० बर्षीया महिलामाथि जबरजस्तीकरणी उद्योग गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । पीडितका तर्फबाट साउन १९ […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

धनगढी । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेश सरकारले एकै पटकमा पायो पूर्णता

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले एकै दिनमा पूर्णता पाएको छ । मुख्यमन्त्रीसहित सात मन्त्रालय र तीन राज्य मन्त्रीले आज एकै पटक शपथ लिएका छन् । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शाहलाई आज प्रदेश प्रमुख नजिर मियाँले शपथ गराए । मुख्यमन्त्री शाहको शपथ ग्रहणलगत्तै उनले थप ६ जना […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

धनगढी । आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी बर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वनुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । २४ घण्टाको अवधिमा ५० भन्दा माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भएको मानिन्छ ।साथै केही ठाउँमा चट्याङ्गसहित वर्षा हुने […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै, कांग्रेसबाट शाह मुख्यमन्त्री

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै छ । शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा लिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए । केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री काँग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार आज काँग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ […]

पूरा पढ्नुहोस्

धनगढीको एलाइन्स इन्टरनेसनल मोडेल स्कुलको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

धनगढी । धनगढीको एलाइन्स इन्टरनेसनल मोडेल स्कुलको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार हाम्रो धनगढी सफा धनगढी अभियानलाई सहयोग गर्ने उद्देश्यले सरसफाई कार्यक्रम गरिएको जनाइएको छ । विद्यार्थीहरुले विद्यालय वरिपरिको क्षेत्रमा सरसफाई गरेका थिए । भने बजार क्षेत्रका सडकमा रहेका कुहीने र नकुहिने फोहोर सफा गरेका थिए । सो विद्यालयले विभिन्न समयमा सरसफाई […]

पूरा पढ्नुहोस्