Banner

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । शनिबार देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी,कर्णाली […]

पूरा पढ्नुहोस्

कक्षा-१२ मा सबैभन्दा बढी अंग्रेजी विषयमा फेल

काठमाडौं । यसवर्ष कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जनाएको छ । बोर्डका अनुसार यसवर्ष अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ । यस्तै ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ९ हजार […]

पूरा पढ्नुहोस्

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

काठमाडौं । आज सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिँदैछन् । प्रदेशसभा बैठक ४ बजेका लागि आह्वान भएको छ । सत्ता समीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् । यसअघि एक मन्त्रीले राजीनामा दिइसकेका छन् । नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका कैलाश चौधरीले राजीनामा दिएका हुन् ।

पूरा पढ्नुहोस्

श्रीलंकालाई हराउँदै नेपालको सुखद सुरुवात

काठमाडौं । काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ । नेपालले श्रीलंकालाई २५-१९, २५-१८ २५-१९ ले पराजित गरेको हो । दोस्रो सेटमा ४-२ ले अग्रता लिएको श्रीलंकाले अग्रता जोगाउन सकेन । पहिलो सेटमा एकतर्फी जित निकालेको नेपालले दोस्रो सेटमा भने केही गल्ती गर्न पुग्यो। तर श्रीलंकन टिमको […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिमको भावि मूख्यमन्त्रिमा देउवाको प्रबल सम्भावना

धनगढी । सुदूरपश्चिम प्रदेशको भावि मुख्यमन्त्रीमा पुर्व भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाको प्रबल सम्भावना रहेको बताइएको छ । आधिकारीक निर्णय नभइरसकेको अवस्थामा नेताहरुको काठमाडौंमा निकै दौडधुप चलिरहँदा देउवाको बलियो सम्भावना रहेको जनाइएको छ । पूर्वमुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, पूर्वभौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र प्रदेश सभा सदस्य बहादुर […]

पूरा पढ्नुहोस्

विदेशी पर्यटकले निर्वाधरुपमा गड्डाचौकी हुँदै भारततर्फ जान पाउने

धनगढी । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाधरुपमा जान पाउने भएका छन् । भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको छ । अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार भारतीय पक्षले यही साउन १५ गतेदेखि विदेशी पर्यटकको आगमनका लागि प्रस्थान […]

पूरा पढ्नुहोस्

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलरमट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको हो । यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रोमा १६९ र तेस्रोमा १७० रुपैयाँ पर्ने भएको छ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रोमा १५७ […]

पूरा पढ्नुहोस्

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]

पूरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत […]

पूरा पढ्नुहोस्

एयर होस्टेजलाई दुर्व्यवहार गर्ने ओझा नाबालक, मन लागेर जिस्काएको बयान

  धनगढी । श्री एयरलाईन्सको जहाजभित्र एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा धनगढी विमानस्थलबाट पक्राउ परेका गोदावरी नगरपालिका–१ का शिवराज ओझा नाबालक रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका मुद्दा शाखाका प्रहरी निरीक्षक उपेन्द्र बमले एयर होस्टेजलाई जिस्काएको भन्दै पक्राउ परेका ओझा १७ वर्षका मात्रै रहेका बताए । उनले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा जिस्काउने मन […]

पूरा पढ्नुहोस्