समाचार

कंचनपुरबाट २किलो३१५ ग्राम चरेससहित एक जना पक्राउ परेका छन्।

धनगढीः कंचनपुरबाट २किलो३१५ ग्राम चरेससहित एक जना पक्राउ परेका छन् पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बस्ने पदम कार्की रहेका प्रहरीले जनाएको छ। बुधबार  २ किलो ३१५ ग्राम चरेस सहित पदम कार्की पक्राउ परेका हुन। कृष्णपुर २ मा रहेको डिंग्लासैनी होटेलमा छापा मार्दा २ किलो ३१५ ग्राम चरेस बरामद गरेको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ब्युरो […]

पूरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा सर्‍यो

काठमाडौँ। वैशाख ११ गतेका लागि तय गरिएको कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि मात्र हुने भएको छ । शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए। छलफलका […]

पूरा पढ्नुहोस्

धनगढीबाट ८ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ

धनगढीः कैलालीको धनगढीबाट ८ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने मिन बहादु बम रहेका प्रहरीले जनाएको छ। सोमवार ८ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित धनगढी–२ सन्तोषीटोल स्थित डेरा गरि बस्दै आएको मीन बहादुर बम पक्राउ परेका हुन। वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो कार्यालय धनगढीबाट खटिएको […]

पूरा पढ्नुहोस्

कैलालीमा झन्डै १ किलो चरेश सहित १ जना पक्राउ

कैलालीमा झण्डै १ किलो ग्राम चरेस सहित १ जना पक्राउ परेका छन। धनगढी उप महानगर पालिका १८ एफ गाउँ बाट लाल बहादुर बिश्वकर्मा को छोरा ३६ बर्शिय सुर्य बिश्व्कर्मा पक्राउ परेका छन। पक्राउ गरि अनुसन्धान भैइ रहेको प्रहरी श्रोतले जनाएको छ।

पूरा पढ्नुहोस्

धनगढीमा स्कुुटर र मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

धनगढी – कैलालीको धनगढीमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किदाँ २ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका १ एलएनचोकमा धनगढी उपमहानगरपालिका ८ बस्ने २५ वर्षीय नितेश शोपले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ९७७ नम्बरको स्कुटर र सोही ठाउँ बस्ने २४ वर्षीय नविन चौधरीले चलाएको से ६प ३७७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदाँ दुबै जना घाइते भएको […]

पूरा पढ्नुहोस्

दुर्गा प्रसाईं भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ । तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गर्‍यो । यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको […]

पूरा पढ्नुहोस्

मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन्  ।

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन्  । उनको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ । ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ’, उनको सचिवालयले बिहीबार राति फेसबुकमार्फत भनेको छ । हिजो आफूहरुले भिडियो […]

पूरा पढ्नुहोस्

एलायन्स प्लस टुले कक्षा १२ को बिद्यार्थीहरुलाई भब्य बिदाई कार्यक्रम गरेको छ

धनगढी, । धनगढीको एलाइन्स प्लस टु कलेजले कक्षा १२ का विद्यार्थीहरुको भव्य रुपमा विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। धनगढी उपमहानगरपालिका–२, शान्तोषी टोलमा रहेको कलेजले बिहीबार सितार होटलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै परीक्षा तयारीमा रहेका विद्यार्थीहरुलाई शुभकामना सहित विदाई गरेको हो। कक्षा ११ का विद्यार्थीहरुले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व कक्षा ११ मा […]

पूरा पढ्नुहोस्

जिल्ला प्रशासन कार्यालय कैलालीले शनिवार बाहेकका बिदाका दिनमा सेवा दिने

धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीले शनिवार बाहेकका सार्वजनिक बिदाका दिनहरूमा सेवा प्रवाह गर्ने जनाएको छ। प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बिदाका दिनमा पनि नियमित रूपमा उपलब्ध हुने जनाएको हो। प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा जारी सूचनामा वैशाख १ गते देखि लागु हुने गरी वर्ष भरी शनिवार बाहेकका बिदाका […]

पूरा पढ्नुहोस्

प्रहरी कार्यालयको मुखैमा पुरुषको शव फेला

कैलाली । कैलालीको अत्तरियामा एक पुरुषको शब भेटिएको छ । इलाका प्रहरी कार्यालय अगाडी रहेको दुर्गा मन्दिर परिसरमा पुरुष को शब भिबत्स अवस्थामा फेला परेको हो । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा थापाले दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको बताए । उनले शवको पहिचान भैइनसकेको बताउदै अनुसन्धान थालिएको जानकारी […]

पूरा पढ्नुहोस्