समाचार
अछाम आगलागीमा २९ घर र पसल जलेर नष्ट, सात करोडको क्षति
अछामः अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २९ वटा घर जलेका छन्। आगोबाट सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ। मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो। जलेका २९ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए। अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद […]
पूरा पढ्नुहोस्
कैलालीबाट भन्सार छलीको सामान बरामद
धनगढी । कैलालीबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ । आइतबार धनगढी उपमहानगरपालिका – ३ भन्सार नजिक र मिलन चोक, गोदावरी नगरपालिका – ३ चौकिडाँडा, भजनी नगरपालिका – ३ पहलवान झुलङ्गेपुलबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको हो । जसअन्तर्गत ३ लाख १६ हजार ९० रुपैयाँ बराबरको चिनी, सुर्ती, गुट्खा, बिडी, दाल, […]
पूरा पढ्नुहोस्
फोहोर नगरेको भन्दै बालेनले दिए शिक्षकहरूलाई धन्यवाद
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आन्दोलनरत शिक्षकहरूलाई धन्यवाद दिएका छन् । आजदेखि शिक्षकहरूले थालेको काठमाडौं केन्द्रीत आन्दोलनका क्रममा फोहोर नगरी, केही नभत्काएको भन्दै बालेनले धन्यवाद दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महानगरले जरिवाना खोजेको नभई चेतना खोजेको समेत उल्लेख गरेका छन् । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील […]
पूरा पढ्नुहोस्
कैलालीमा भारतीय तीर्थयात्री बोकेको ट्रयाक्टर दुर्घटना , १७ बढी घाइते
धनगढी, १६ चैत/भारतीय तीर्थयात्री बोकेको ट्रयाक्टर कैलालीमा दुर्घटना भएको छ । भारतीय नम्बर प्लेटको ट्रयाक्टर जिल्लाको कैलारी गाउँपालिकामा दुर्घटना भएको हो । बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका तीर्थालु बोकेको सोनालिका ट्रयाक्टर कैलारी गाउँपालिका–५ को मनिकापुरमा दुर्घटना भएको हो। हुलाकी राजमार्गबाट ट्रयाक्टर खेतमा पल्टेको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ । सो क्षेत्रमा बाढीले राजमार्ग बिगारेको […]
पूरा पढ्नुहोस्
धनगढीमा ३ ग्राम ८२० मिलिग्राम खैरो हेरोईनसहित खडका पक्राउ
धनगढीः कैलालीको धनगढीमा ३ ग्राम ८२० मिलिग्राम खैरो हेरोईनसहित कृष्ण खडका पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समुह र लागु औषध व्युरो धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरीगंगा नगरपालिका–६ वनवेहडा बस्ने २९ वर्षीय खडकालाई आज पक्राउ गरेको हो। खडकाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ७२ नम्बरको माटरसाईकल चेकजाँच गर्दा खैरो हेरोईन […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिए सदन चल्छ, नत्र चल्दैन : प्रचण्ड
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ दिएमात्रै सदन चल्नसक्ने बताएका छन् । बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री ओलीले सदनलाई जवाफ दिनुपर्ने बताए । प्रधानमन्त्रीले रोष्टममा आएर स्पष्ट जवाफ दिनुपर्छ । चित्तबुझ्दो जवाफ […]
पूरा पढ्नुहोस्
एसइई परीक्षा बिग्रिएको भन्दै बझाङकी एक विद्यार्थीले गरिन् आत्महत्या
धनगढी । बझाङमा एक विद्यार्थीले एसइई परीक्षा बिग्रिएको भन्दै आत्महत्या गरेकी छन् । केदारस्यूँ गाउँपालिका–१ की अन्दाजी १६–१७ बर्षकी आकांक्षा मल्लले हिजो एसइई परीक्षा बिग्रेको भन्दै आत्महत्या गरेको खुलेको छ । केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनी अध्ययनरत थिइन । हिजो मङ्गलवार अनिवार्य विज्ञान विषयको परीक्षा बिग्रेको भन्दै उनले यस्तो निर्णय लिएकी खुलेको छ । […]
पूरा पढ्नुहोस्
कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु
धनगढी । कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–११ मा म१त १०२० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी पछाडिको भागमा ठोक्किएको थियो । दुर्घटनामा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गिरीलाई धनगढीको मायामेट्रो अस्पतालले भारतको भोजीपुरा […]
पूरा पढ्नुहोस्
धनगढी एफसीले भित्र्यायो ब्राजिलियन विंगर सर्जियो
धनगढी, । धनगढी एफसीले नेपाल सुपर लिग एनएसएलको लागि ब्राजिली विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ । धनगढी एफसीले आगामी चैत्र १६ देखि बैशाख १३ सम्म हुने फ्रेन्चाईज फुटबल प्रतियोगिता ‘एनसेल नेपाल सुपर लिग एनएसएल तेस्रो सिजन, २०२५’ का लागि ब्राजिलियन विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको हो । उनले विभिन्न देशहरुको लिगमा आफ्नो छाप छो्न […]
पूरा पढ्नुहोस्
कैलालीको सिमली वनमा विदेशीको जमघट, २४ घण्टाभित्र ठाउँ छाड्न सीडीओको निर्देशन
धनगढीः कैलालीमा एक सय भन्दा बढि विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको पाइएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब हप्ता दिनदेखि भारत, अमेरिका, चिन लगायतका देशका एक सय भन्दा नागरिक बसोबास गरेर अस्वभाविक गतिविधी गर्दै आएको पाइएको छ। रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरुले कुनै पनि निकायबाट अनुुमति नलिएको पाइएपछि कैलालीका प्रमुुख […]
पूरा पढ्नुहोस्