समाचार
धनगढीको चैतन्य पाठशालाले कक्षा ११ र १२ का विद्यार्थीलाई ६० लाखको छात्रवृत्ति दिने
धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको चैतन्य पाठशालाले ‘चैतन्य टप २५ छात्रवृत्ति योजना २०८२’ सार्वजनिक गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सुदूरपश्चिम क्षेत्रका आर्थिक रूपमा कमजोर २५ जना जेहेन्दार विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यसहित छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको हो। पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीका अनुसार विद्यालयले ६० लाख […]
पूरा पढ्नुहोस्
बाजुरामा विस्फोट हुँदा एक महिलाको मृत्यु
धनगढी । बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ । जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा विस्फोटक पदार्थ पड्किदा गम्भीर घाइते भएकी थिइन् । उनलाई […]
पूरा पढ्नुहोस्
पाकिस्तानविरुद्ध हमला थालेपछि मोदीले रद्द गरे तीन देशको भ्रमण
काठमाडौं । भारतीय सेनाले पाकिस्तानका ९ वटा आतंकवादी अड्डाहरूमा आक्रमण गरेको छ । यो कारबाहीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विदेश भ्रमण रद्द गरेका छन्। प्रधानमन्त्री मोदीले तीन देशको भ्रमण रद्द गरेका छन् । उनी ३ युरोपेली देशमा धेरै महत्वपूर्ण द्विपक्षीय वार्ता र बैठकमा भाग लिन जाँदै थिए । अब प्रधानमन्त्री मोदीको नर्वे, क्रोएसिया र नेदरल्याण्ड्सको […]
पूरा पढ्नुहोस्
प्रेस स्वतन्त्रताविरोधी हर्कतप्रति पत्रकार महांसघ केन्द्रद्वारा आपत्ति
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लिलाधर सुवेदीले गरेको प्रेस स्वतन्त्रताविरोधी हर्कतप्रति पत्रकार महांसघ केन्द्रले आपत्ति प्रकट गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव रामप्रसाद दाहालले आईतबार प्रेस विज्ञप्ती प्रकासित गर्दै आपत्ती प्रकट गरेका हुन । ‘सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लिलाधर सुवेदीबाट सामाजिक सञ्जालमा समग्र पत्रकारिता क्षेत्र […]
पूरा पढ्नुहोस्
हेटौँडामा रोकिराखेको गाडी जमिनमुनि भासिएर बेपत्ता, अझै भेटिएन
हेटौँडा । हेटौँडामा शुक्रबार अपराह्न एक्कासि जमिनमुनि भासिएको माछा बोक्ने सिङ्गल क्याप बाेलेरो गाडी (भ्यान)बेपत्ता भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी गाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बाेलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि बेपत्ता भएको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार रोकिराखेको ठाउँमा […]
पूरा पढ्नुहोस्
चैतन्य पाठशालाको प्लस टु भवन उद्घाटन
धनगढी, – धनगढी उपमहानगरपालिका–५, शिवनगरमा अवस्थित शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मान चैतन्य पाठशालाले प्लस टु तहका लागि नव निर्मित भवन र पोडकास्ट स्टुडियोको को उद्घाटन एक भव्य समारोहका बीच सम्पन्न भएको छ। शिक्षा क्षेत्रको विकास र शैक्षिक गुणस्तर अभिवृद्धिको उद्देश्यसहित निर्माण गरिएको सो भवनको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका पूर्व […]
पूरा पढ्नुहोस्
कैलालीमा प्रहरी प्रमुख विष्टको सरुवा, बाल नरसिंह राणा आउँदै
धनगढी । प्रहरी प्रधान कार्यालयले कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टलाई काठमाडौँको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ। करिब १३ महिना अगाडि कैलालीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी विष्टले अपराध नियन्त्रण महत्त्वपूर्ण काम गरेको बताएका छन्। कैलाली प्रहरी प्रमुखको जिम्मेवारी अव एसपी बाल नरसिंह राणालाई सुम्पिएको छ। राणा हालै नेपाल प्रहरी प्रदेश कार्यालय, […]
पूरा पढ्नुहोस्
धनगढीमा चरेस सहित एक महिला पक्राउ
धनगढी- कैलालीमा एक पछि अर्को सफलता लागुऔषध नियन्त्रण ब्युरो साखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढी कैलालीको सक्रियता बढे पछि आइतबार बिहान ८ बजेको समयमा बिशेष सूचना पछि खटिएको टोलिले धनगढी उप महानगर पालिका ४ बोराडाडी स्थित बेलमति देबि बोहरा लाई लागुऔषध सहित पक्राउ गरिएको हो। महिला लाई खान तालाशी गर्दा २ किलो ५८० […]
पूरा पढ्नुहोस्
घोडाघोडीमा बस दुर्घटना
धनगढी । कैलालीको घोडाघोडीमा बस दुर्घटना भएको छ । बिहिबार बिहान सुपप्र ००१ ख ३३८५ नम्बरको बस घोडाघोडी नगरपालिका – २ साडेपानी नजिकै दुर्घटना भएको हो। काठमाण्डौ देखि बझाङ गइरहेको बस दुर्घटना हुँदा ५ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटना भएको जनाइएको छ ।
पूरा पढ्नुहोस्
साबधान के तपाई सिक्स लेन मा गाडी चलाउदै हुनुहुन्छ?
धनगढी। साबधान के तपाई सिक्स लेन मा गाडी चलाउदै हुनुहुन्छ? चलाउदै हुनुहुन्छ भने लिडर स्पिड गनले तपाईं को स्पिड चेक गर्दै छ। आज बाट लिडार स्पिड गनको सहायताले ट्राफिक प्रहरिले सवारीको स्पिड जाँच गर्ने व्यवस्था मिलाएको छ । गेटा स्थित सिक्स लेन सडक खण्डमा तीब्र गतिका कारण सवारी दुर्घटना बढदै गईरहेको अवस्थालाई मध्यनजर गर्दै लिडर […]
पूरा पढ्नुहोस्