समाचार

सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए

काठमाडौँ। फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा भेटिएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँका टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टबाट उद्धार गरेको छ । जिल्ला अस्पताल रामेछापबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका श्रेष्ठले आफूलाई हाजिर नगराइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर सम्पर्कविहीन भएका थिए […]

पूरा पढ्नुहोस्

लागुऔषध नियन्त्रणका लागि कैलाली प्रहरीले कार्यविधि निर्माण

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन कार्यविधि निर्माण गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त कार्यविधिबारे जानकारी गराउँदै प्रहरीले पत्रकारहरूसँग सुझाव समेत संकलन गरेको हो। प्रहरीका अनुसार कार्यविधिमा गाउँटोलदेखि पालिका स्तरसम्म लागुऔषध दुर्व्यसनीमा फसेकाहरू र अभिभावकलाई लक्षित गरी ४ दिने अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना छ। कार्यक्रममा करिब ९ लाख ७६ […]

पूरा पढ्नुहोस्

गौरव पाठशालाले जित्यो एलाइन्स प्लस टु पोष्ट एसईई फुट्सल उपाधि, उत्कृष्ट खेलाडीलाई छात्रवृत्तिको अवसर

धनगढी – गौरव पाठशालाले जित्यो एलाइन्स प्लस टु पोष्ट एसईई फुट्सल उपाधि, उत्कृष्ट खेलाडीलाई छात्रवृत्तिको अवसर धनगढी। एलाइन्स प्लस टुले आयोजना गरेको पहिलो पोष्ट एसईई फुट्सल प्रतियोगिताको उपाधि गौरव पाठशालाले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा गौरव पाठशालाले साइमा एजुकेसनलाई पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो। विजेता गौरव पाठशालाले ट्रफीका साथै नगद २० […]

पूरा पढ्नुहोस्

एलाइन्स +2 को आयोजनामा फुट्सल प्रतियोगिता सुरु

धनगढी – एलाइन्स प्लस टुको आयोजनामा एसईई परीक्षापछि खाली समय बिताइरहेका विद्यार्थीहरूका लागि धनगढीमा फुट्सल प्रतियोगिता सुरु भएको छ। खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागिू भन्ने नाराका साथ सौराई स्क्वायरमा सुरु भएको प्रतियोगितामा धनगढीका विभिन्न शैक्षिक संस्थाका १२ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिता जेठ ३१ गते सम्पन्न हुने आयोजकले जनाएका छन्। धनगढी उपमहानगरपालिका–२ स्थित […]

पूरा पढ्नुहोस्

यी युवती जो १० मिनेट ढिला हुँदा एयर इन्डियाको विमान चढ्न पाइनन्

काठमाडाैँ । लण्डन जान लागेकी एक युवती १० मिनेट ढिला हुँदा एयर इन्डियाको भीषण विमान दुर्घटनाबाट संयोगले ज्यान जोगाउन सफल भएकी छन्। रिपब्लिक टिभीको रिपोर्ट अनुसार, भूमि चौहान ट्राफिकमा फसेर फ्लाइट छुटेको कारण दुर्घटनाग्रस्त भएको एआई-१७१ विमान चढ्नबाट छुटेकी थिइन्। ‘मेरो शरीर अझै काँपिरहेको छ। मेरो ज्यान जोगियो भन्ने सोच्दा पनि डर लागिरहेको छ,’ चौहानले […]

पूरा पढ्नुहोस्

एलाइन्स ईन्टरनेशनल मोडल स्कुलले ब्रिज कोर्स खुला फुटसल प्रतियोगिता गर्ने

धनगढी। एलाइन्स ईन्टरनेशनल मोडेल स्कुलको आयोजनामा ब्रिज कोर्स खुला फुटसल प्रतियोगिता हुने भएको छ। खेल स्वास्थको लागि विद्यार्थी रास्ट्रका लागि “मुल नाराका साथ जेठ ३० र ३१ गते सोराइ फुट्सलमा खेल आयोजना हुने भएको छ। प्रतियोगितामा एस इ इ परिक्षा दिएका विद्यार्थीहरु लाई सहभागीता गराइने छ। एलाइन्स ईन्टरनेशनल मोडेल स्कुलले आयोजना गर्न लागेको उक्त खेलमा […]

पूरा पढ्नुहोस्

एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ : मौसम विज्ञान विभाग

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यस वर्ष औसत मितिभन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो । विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बिहीबारबाट देशव्यापी रूपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएको जानकारी […]

पूरा पढ्नुहोस्

दार्चुलामा चट्याङ लागेर दुई जना घाइते, गाई र खसी मरे

धनगढी । दार्चुलामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । सोमबार बेलुकी घरमै चट्याङ लागेर महाकाली नगरपालिका–६ निसिलका अठार वर्षीय जनकसिंह धामी र सोही ठाउँ बस्ने छ वर्षीय दिवान्स धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । निसिलका पदमसिंह धामीको घरको पर्खालमा चट्याङ परेर उनीहरू घाइते भएको प्रहरी चौकी धापका प्रहरी सहायक निरीक्षक […]

पूरा पढ्नुहोस्

धनगढीबाट १२ ग्राम खैरो हेरोइन सहित २ भारतीय नागरिक पक्राउ

धनगढी । कैलालीको धनगढीबाट ठुलो परिणाममा लागू औषध सहित २ भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार दिउँसो धनगढी उप–महानगरपालिका – १ पशुपति टोलबाट १२ ग्राम २५० मिलिग्राम लागु औषध ९खैरो हेरोइन० सहित २ भारतीय नागरिक पक्राउ परेका हुन । वडा प्रहरी कार्यालय धनगढी र लागु औषध ब्युरो शाखा कार्यालय धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले […]

पूरा पढ्नुहोस्

दुधवा जङ्गलमा नेपाली स्कुटर दुर्घटना हुँदा एक जना को मृत्यु एक जना गम्भीर घाइते

धनगढी – भारतको दुधवा जङ्गलमा नेपाली स्कुटर दुर्घटना हुदा एक जना को मूत्यु एक जना गम्भीर घाइते भएका छ्न। पलिया बाट धनगढी  फर्किने क्रममा दुधवा को बिच जंगल दुर्घटना भएको हो। सु.प.प्र.०१-०१२प ९५९१ नम्बर को स्कुटर दुर्घटना भएको छ।

पूरा पढ्नुहोस्