समाचार

खानेपानीको पाइप फुटेर सडक हिलाम्य

फागुन ८-धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी चोक पूर्व शैलेश्वरी क्याम्पस जाने सडक हिलाम्मे भएको छ । निर्माणाधीन सो सडकमा खानेपानीको पाइप फुटेको र मर्मतका लागि कसैले चासो नदिँदा यस्तो अवस्था आएको हो । खानेपानीको पाइप फुटेर सडक हिलामे भएपनि मर्मतका लागि कसैले चासो दिएका छैनन् । सडक निर्माणका क्रममा खानेपानीको पाइप फुटेको स्थानीयले बताए […]

पूरा पढ्नुहोस्

कैलालीबाट ७ लाख बढीको अबैध सामान बरामद

धनगढी – कैलालीबाट प्रहरीले एकै दिन ७ लाख बढीको अबैध सामान बरामत गरेको छ। बुधबार धनगढी उपमहानगर पालिका – ५ हसनपुर पिपल चौतारा नजिक र कैलारी गाउपालिका -४ भितरियाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७ लाख १८ हजार १२० रुपैया बराबरका सामान बरामद गरिएको छ।

पूरा पढ्नुहोस्

धनगढीमा राष्ट्रिय प्रजातन्त्र दिवसको रौनक, तस्बिरमा हेर्नुहोस्

धनगढी । विभिन्न कार्यक्रमसहित बुधबार धनगढीमा प्रजातन्त्र दिवस मनाईएको छ । धनगढीको शहिदगेटदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरि निकालिएकोे थियो । प्रभातफेरिमा बाँजागाँजासहित सुदूरपश्चिम प्रदेशका विविध सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो । प्रभातफेरिमा थारु समुदायको सखिया नाच लगाएत त्यस्तै, प्रभातफेरिमा नेपाली सेनाको व्याण्ड, विभिन्न विद्यालय तथा विभिन्न संस्घसंस्थाका झाँकी पनि समावेश थिए । प्रभातफेरिपछि […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा कञ्चनपुरमा, सुशासन र प्रभावकारी कार्यान्वयनमा जोड

धनगढी । आर्थिक वर्ष २०८१/०८२ को अर्ध–वार्षिक समीक्षा गोष्ठी सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको छ। आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोगको आयोजनामा सम्पन्न गोष्ठीमा प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, मन्त्रिपरिषद्का सम्पूर्ण मन्त्री, राज्यमन्त्री, प्रदेशसभा सदस्य, प्रमुख सचिव, मन्त्रालयका सचिव तथा निर्देशनालय प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मन्त्रालयका सचिवहरूले आ–आफ्ना […]

पूरा पढ्नुहोस्

पोखरामा हाइड्रोजन बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते उपचारका लागि काठमाडौं पठाइयो

धनगढी । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो । इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला […]

पूरा पढ्नुहोस्

शिक्षा क्षेत्रमा पुगाएको योगदानको कदर गदै, शिक्षा विद् पन्तलाई धनगढीमा नागरिक अभिनन्दन

धनगढी । कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डाक्टर हेमराज पन्तलाई धनगढीमा आज नागरिक अभिनन्दन गरिएको छ। धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर पन्तलाई आज बिहान ८ बजे नागरिक अभिनन्दन गरेको हो। शिक्षा क्षेत्रमा पन्तले पुगाएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको नगर प्रमुख गोपाल हमालले बताए। धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई आज धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित रथारोहन […]

पूरा पढ्नुहोस्

कञ्चनपुरका ललीतले जिते नगद एक लाख

धनगढीः  धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका छन्। आज भएको फाईनल खेलमा छक्का प्रहार भएको बललाई समातेका ललीतले ब्रेड बक्सको तर्फबाट नगद एक लाख प्राप्त गरेका हुन्। ब्रेड बक्सले फाईनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई नगद एक लाख पुरस्कार दिने घोषणा गरेको थियो। […]

पूरा पढ्नुहोस्

धनगढीमा स्कुले किशोरीलाई घरमै लगेर बलात्कार गरेको आरोप

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा किशोरीलाई धाकधम्की दिएर जबरजस्तीकरणी गरेको घटना बाहिरिएको छ । बाजुुराको खप्तडछेडेदह गाउँपालिका घर भएर धनगढीमा अध्ययन गर्दै आएकी १४ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरिएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका– २ बैयाबेहडीमा बस्दै आएकी ती किशोरीमाथि शुक्रबार  साँझ जबरजस्तीकरणी गरिएको थियो । प्रहरीकाअनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर […]

पूरा पढ्नुहोस्

बिपीनको रिहाईका लागी पहल भएको छ – परराष्ट्रमन्त्री राणा

धनगढी । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेको बताएकी छन् । शुक्रबार नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको धनगढीमा उद्घाटन गर्दै परराष्ट्रमन्त्री राणाले सरकारले बिपिनको रिहाईका लागि शक्दो प्रयास गरिरहेको बताईन् । हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइका लागि सकेसम्मको […]

पूरा पढ्नुहोस्

चैतन्य पाठशालाद्वारा क्रिकेटका राष्ट्रीय खेलाडी नगद सहित सम्मानित

धनगढी । चैतन्य पाठशालाले धनगढीमा जारी अर्जुन ट्रफी खेल्न आएका क्रिकेट खेलाडीहरूलाई सम्मान सम्मान गरेको छ । शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिको सम्मानू भन्ने दर्शन बोकेको चैतन्य पाठशालाले स्थापना काल देखि नै सामाजिक सेवा तथा प्रतिभाहरूलाई सम्मान गर्दै आइरहेको छ । यसै सन्दर्भमा नेपाली क्रिकेट खेल जगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]

पूरा पढ्नुहोस्