समाचार
धनगढीमा पाँचतारे होटल बनाउँदै सिद्धार्थ ग्रुप
काठमाडौं । नेपालको चेन हस्पिटालिटी समूह सिद्धार्थ हस्पिटालिटीले धनगढीमा पाँचतारे होटल बनाउने घोषणा गरेको छ । कम्पनीले स्थापनाको २७औं वार्षिकोत्सवमा यस्तो जानकारी गराएको हो । सन् १९९८ मा कैलाली टीकापुरमा सामान्य होटलबाट सुरु भएको कम्पनीले देशैभरि सेवा विस्तार गरिरहेको छ । यही क्रममा धनगढीमा पाँचतारे होटल निर्माण योजना अगाडि बढाएको कम्पनीले जनाएको छ । वार्षिकोत्सवमा आयोजित कार्यक्रममा सिद्धार्थ […]
पूरा पढ्नुहोस्
चैतन्य पाठशालाले सूचना केन्द्र स्थापनाका लागि पत्रकार महासंघलाई सामग्री
धनगढी, माघ २१ गते । धनगढीमा रहेको चैतन्य पाठशालाले सूचना केन्द्र स्थापनाका लागि नेपाल पत्रकार महासंघलाई सामग्री सहयोग गरेको छ । चैतन्य पाठशालाले सरस्वती पूजाको अवसर पारेर महासंघलाई दुई थान कम्प्युटर, एक थान प्रोजेक्टर र एक थान प्रिन्टर सहयोग गरेको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले महासंघका अध्यक्ष श्रवण देउवालाई सो सामग्री हस्तान्तरण गर्नुभयो […]
पूरा पढ्नुहोस्
कञ्चनपुरमा काँग्रेस नगर सभापति मृत अवस्थामा फेला
धनगढी। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ मा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन्। वडा कार्यालय नजिकैको बाटोमा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्दका अनुसार घटनास्थलमा प्रहरी टोली एसपी चक्रराज जोशीको कमाण्डमा अनुसन्धान गर्न पुगेको छ।कलौनीको शरीरमा बाहिर देखिने चोटपटक नदेखिएपनि घोप्टो अवस्थामा […]
पूरा पढ्नुहोस्
कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको
कञ्चनपुरः कञ्चनपुरको बेदकोटमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। महेन्द्रनगर राजमार्ग स्थित बेदकोट नगरपालिका-७ सुडामा बेलौरी नगरपालिका-८ का २१ वर्षीय अमृत चौधरीले चलाएको म ३ प १४७१ नम्बरको मोटरसाईकल बिहीवार साँझ दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार भीमदत्त नगरपालिका-१८ बस्ने ३० वर्षीय हरिस खुनाको मृत्यु भएको छ। दुर्घटनामा घाईते भएका खुनाको उपचारका क्रममा बिहीवार राति […]
पूरा पढ्नुहोस्
धनगढी लेडी जेसिजको पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न
धनगढी । धनगढी लेडी जेसिजको ११औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह शुक्रबार धनगढीमा भव्य रूपमा सम्पन्न भएको छ। वर्ष २०२४ की अध्यक्ष सुशिला निरौलाले वर्ष २०२५ की अध्यक्ष निता चौधरीलाई पद हस्तान्तरण गर्दै शपथ खुवाइन्। त्यसपछि अध्यक्ष चौधरीले नयाँ कार्यसमिती सदस्यहरूलाई शपथ खुवाउँदै आफ्नो कार्यकालको शुभारम्भ गरिन्। वर्ष २०२५ को कार्यसमितीमा कार्यकारी उपाध्यक्ष अस्मी […]
पूरा पढ्नुहोस्
ज्योति विकाश बैंकमा आगलागी
धनगढीमा रहेको ज्योति विकास बैंकमा आगलागी भएको छ। सटसरकिट हुदा आगो लागेको बैंकका कर्मचारी ले बताए। बैंक खुल्ने समय भएको हुदा कर्मचारीहरुले नै आगो नियन्त्रण गरेका छन।
पूरा पढ्नुहोस्
दार्चुला स्थित नेपाल भारत सीमा नाका बन्द
दार्चुला – भारतको तहसील मुख्यालय धारचूला अन्तर्गत हुन गइरहेको स्थानीय निकाय सामान्य निर्वाचनलाई लक्षित गरेर मंगलबार साँझ ५ बजे देखि नेपाल–भारत जोड्ने खलंगा स्थित सिमा नाका बन्द भएको छ ।माघ १० गते हुने निर्वाचनलाई लक्षित गरि ४८ घण्टाको लागी खंलगा स्थित सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । मंगलबार साँझ ५ […]
पूरा पढ्नुहोस्
डोटीमा जिप दुर्घटना
डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिका-३ धुलाचौरस्थित भित्री सडक खण्डमा गएराति बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। दिपायलबाट कानाचौरतर्फ जाँदै गरेको से १ ज ८३८ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनामा परि बोगटान फुड्सिल गाउँपालिका-३ कानाचौर निवासी ३० वर्षीया ज्ञानकुमारी बोहरा र सप्तरी […]
पूरा पढ्नुहोस्
महाकुम्भमा छैटौं दिन २५ लाखभन्दा बढी तीर्थयात्रीको आगमन
भारतको प्रयागराज शहरमा चलिरहेको महाकुम्भको छैटौं दिन बेलुका ४ बजेसम्म २५ लाख भन्दा बढी तीर्थयात्रीहरूले भ्रमण गरेका छन् । महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा १० लाखभन्दा बढी कल्पवासी र ३५ लाख भक्तजनले स्नान गरेको तथ्याङ्क छ । जनवरी १७ शुक्रबारसम्मको तथ्याङ्कअनुसार हालसम्म ७३ लाखभन्दा बढी तीर्थयात्रीले महाकुम्भ मेलामा दर्शन गरेका छन् । यसैबीच, रक्षामन्त्री राजनाथ […]
पूरा पढ्नुहोस्
डाक्टर पन्तलाई धनगढी उप-महानगरले नागरिक अभिनन्दन गर्दै
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने भएको छ। शिक्षा क्षेत्रमा पन्तले पुगाएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिने भएको हो। धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पन्तलाई नागरिक अभिनन्दन गर्न लागिएको छ। पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली क्याम्पसमा पढाउन थालेका […]
पूरा पढ्नुहोस्