समाचार
रविको मुद्दामा आजै आदेश आउन सक्ने
काडमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दाको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सात जना प्रतिवादी र सरकारी पक्षको बहस बुधवार […]
पूरा पढ्नुहोस्
पश्चिम तराईमा कुहिरो, सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना
धनगढी: हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा […]
पूरा पढ्नुहोस्
चैतन्य पाठशालाले गर्यो शैक्षिक जागरण आभियानको थालनी
चैतन्य पाठशालाले गर्यो शैक्षिक जागरण आभियानको थालनी शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशाला भन्ने मूल नारा बोकेर अगाडि बढेको धनगढी स्थित शिवनगरमा रहेको मर्यादित शैक्षिक संस्था चैतन्य पाठशालाले शैक्षिक क्षेत्रमा नवीन प्रयास तथा शौक्षिक जागरणको अभियान शुरू गरेको छ । दूर दराजका स्थानमा आधारभूत आवस्यकताबाट […]
पूरा पढ्नुहोस्
चैतन्य विद्यार्थी महोत्सव २०८१ पुस २७ गतेदेखि हुँदै
धनगढी । चैतन्य विद्यार्थी महोत्सव २०८१ आगामी पौष २७ गतेदेखि माघ ५ गतेसम्म हुने भएको छ। चैतन्य पाठशालाले विगतका वर्षदेखि नै आयोजना गर्दै आइरहेको स्टिमफेयर वार्षिक खेलकुद सप्ताहलाई यो वर्ष विन्टर क्याम्प रमाइलो मेलालाई जोडेर संयुक्त रुपमा आयोजना गर्न लागेको पाठशालाले आज पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो। शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन […]
पूरा पढ्नुहोस्
कैलालीको सालिनी बाटिकामा लाइभ कन्सर्टको आयोजना हुदै
धनगढी- कैलालीको गोदवरीमा रहेको सालिनी बाटीका एन्ड इको रिसोर्टले पुस १५ तथा अङ्ग्रेजी नया बर्ष २०२५ आगमनको अबसरमा लाइभ कन्सर्टको आयोजना गर्ने भएको छ। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गरेको सालिनी बाटीका एन्ड इको रिसोर्टले ग्राहकहरुको मनोरञ्जनलाई केन्द्रित गरि पुस १५ र १६ गते लाइभ कन्सर्टको आयोजना गर्ने भयेको हो।सालिनी बाटीका एन्ड इको रिसोर्टका […]
पूरा पढ्नुहोस्
परराष्ट्रमन्त्रीद्वारा चिसापानीमा केबलकारको शिलान्यास
धनगढी: परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले आज कैलालीको चिसापानीमा निर्माण गर्न लागिएको केबलकारको शिलान्यास गरेकी छिन । झण्डै ७ अर्बको लगानीमा निर्माण गर्न लागिएको यस कर्णालीको चिसापानीमा केबलकारको शिलान्यास भएको छ । कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानी र मोहन्याल गाउँपालिका–७ राजकाँडामा निर्माण सुरु गरिएको केबुलकारले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि प्याकेज तयार गर्ने भएको […]
पूरा पढ्नुहोस्
आज सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको […]
पूरा पढ्नुहोस्
मनमोहन सिंहको निधनमा भारतले साताव्यापी राष्ट्रिय शोक मनाउने
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । बिहीबार राति ९२ वर्षको उमेरमा पूर्वप्रधानमन्त्री सिंहको निधन भएको हो । शनिबार उनको अन्त्येष्टि गरिने भएको छ ।भारत सरकारले पूर्वप्रधानमन्त्री सिंहको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।
पूरा पढ्नुहोस्
बाजुराका एक स्वास्थ्यकर्मीको मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा मृत्यु
धनगढीः बाजुराका एक स्वास्थ्यकर्मीको मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा मृत्यु भएको छ। बिहीवार साँझ धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेको दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो। सो दुर्घटनामा बाजुराको बढीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी एवं प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए। मृतक खत्री मार्तडी स्वास्थ्य […]
पूरा पढ्नुहोस्
धनगढीको बोराडाँडीमा दुर्घटना हुदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्युु
धनगढी- बोराडाडीमा दुर्घटना हुदा मोटरसाइक चालकको घटना स्थल्मै मृत्यु भएको छ। अतरिया तर्फ बाट आउदै गरेको भे १ ज १३२६ नम्बर हाएस ले बा.प्र ०६.००4प १६७७ मोटरसाइकिललाई पछाडि बाट ठकर दिदा चालकको घटना स्थलमै मृत्यु भएको हो। मोटरसाइकिल चालकको परिचय खुलेको छैन।
पूरा पढ्नुहोस्