समाचार

बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प

धनगढी- बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार १७ः०७ मिनेटमा बझाङको धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि पनि बझाङको रायाल केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो ।

पूरा पढ्नुहोस्

कैलालीमा मोटरसाइकलको ठक्करबाट दुई महिला घाइते

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट दुई जना महिला घाइते भएका छन्। जिल्लाको बर्दगोरीया गाउँपालिका–४ निमाबोझीमा बर्दगोरीया–५ का दिपु चौधरीले चलाएको से ५ प ६३७१ नम्बरको मोरसाइकल र घोडाघोडी नगरपालिका–३ का विक्रम विष्टले चलाएको सुदूरपश्चिम प्रदेश ०१० प ५५३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा चालक दुबै जना सकुशल छन् भने पछाडि […]

पूरा पढ्नुहोस्

रामपुर ज्ञान विज्ञान धार्मिक महा- महोत्सव २०८१ उद्घाटन गरिएको छ।

धनगढी- रामपुर ज्ञान विज्ञान धार्मिक महा- महोत्सव २०८१ उद्घाटन गरिएको छ। उक्त महोत्सव को उद्घाटन कैलारी गाउँ पालिका का प्रमुख राज सम्झ चौधरीले गरेका छन। विशिस्ट अतिथि कैलारी गाउँ पालिकाका नेपाली काङ्ग्रेस पार्टी सभापति कृष्ण चौधरी, वडा अध्यक्ष  ठागुराम चौधरी ,कैलारी गाउँ पालिका वडा अध्यक्ष तथा प्रबता दिपेन्द्र बम, महाधिवेशन प्रतिनिधि  मनिराम चौधरी तथा राजु […]

पूरा पढ्नुहोस्

टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढीः कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ शक्तिनगरका २२ वर्षीय बिनोद चौधरीको मृत्यु भएको हो। टिकापुर–८ फाँटामा रामकुमार चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलवार दिउँसो दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालक […]

पूरा पढ्नुहोस्

गेटामा अटोको ठक्करबाट एक महिला गम्भीर घाइते

धनगढीः कैलालीको गेटामा अटोको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन्। गोदावरी नगरपालिका–५ गेटा स्थित श्रीपुरबाट गेटातर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ३५४७ नम्बरको अटोको ठक्करबाट सोहि ठाउँकी ३७ वर्षीय रम्तोली खुना घाइते भएको प्रहरीले जनाएको छ। घाइते खुनाको टाउको र दुबै कानमा चोट लागेको छ। उनको अवस्था गम्भीररहेको प्रहरीले जनाएको छ। अटो चालक गोदावरी–५ […]

पूरा पढ्नुहोस्

टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ

धनगढीः कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ खक्रोला स्थित पुल नजिकबाट टीकापुर नगरपालिका–६ नारायणपुर बस्ने २० वर्षीय बिशाल चौधरी पक्राउ परेका हुन्। चौधरीलाई १ ग्राम ९४० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

पूरा पढ्नुहोस्

क्रिकेट मैदानमै बसेर सट्टेबाजी, दुईवटा एपको प्रयोग

धनगढी । नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरुले प्रतियोगिता भइरहेको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले बताए । पक्राउ पर्नेमा भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका […]

पूरा पढ्नुहोस्

अनाथ,अपांग तथा जेहेन्दार विधार्थीहरुलाई सम्मान गरियेको छ।

धनगढी। कैलारी गा. पा बसन्ता मा रहेको सुइती सामुदायिक बन उपभोक्ता समूह र खौरहवा शिव सामुदायिक वन उपभोक्ता समूहको संंयुत आयोजनामा अनाथ,अपांग तथा जेहेन्दार विधार्थीहरुलाई तीस हजार बराबरको न्यानो कपडा, शैक्षिक सामग्री बितरन गरियेको छ।

पूरा पढ्नुहोस्

सुदूरपश्चिम सहित देश भर शान्तिपुर्ण मतदान , ११बजेसम्म २५ प्रतिशत मत खस्यो

धनगढी । स्थानीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि बाजुरा, डोटी, बझाङ, दाचुर्ला र कञ्चनपुरमा पनि शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । प्रदेशमा बाजुरामा उपाध्यक्ष पदका लागी र अन्य जिल्लामा वडा अध्यक्षका लागी मतदान भईरहेको छ । आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार बिहान […]

पूरा पढ्नुहोस्

सुदुरपश्चिम महोत्सव मंसिर २२ देखी

धनगढी: सुदुरपश्चिम महोत्सवको १८ औँ संस्करण मंसिर २२ गतेदेखी शुरु हुन लागेको छ । आगामी मंसिर २२ गतेदेखी पुस २ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजक कैलाली उधोग बाणिज्य सघंले जनाएको छ । कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको महोत्सव धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने छ । महोत्सवको तयारी तिव्र पारिएको कैलाली उधोग […]

पूरा पढ्नुहोस्