समाचार

अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी स्नेहा महरालाई चैतन्यले गर्यो सम्मान

धनगढी –  चैतन्य पाठशालाकि पुर्व विद्यार्थी तथा अन्तर्राष्ट्रिय क्रिक्रेट खेलाडी स्नेहा महरालाई सम्मान गरियेको छ। महराले बताइन विगतका दिनमा स्टोन ब्रिज हुदा आफुले कक्षा नर्सरी देखि  १० सम्म यसै बिधालयमा अध्ययन गरेको र यश विधालयले आफुलाइ यहाँसम्म पुर्याउन ठूलो योगदान दिएको कुरा बताइन् प्रार्थना सभामा बोल्दै विद्यालयका प्रधानाध्यापक कटक ब. सिँहले विद्यार्थीमा हुनु पर्ने लगन […]

पूरा पढ्नुहोस्

विधालयले विद्यार्थीको बीमा गर्दा अभिभावकलाई राहत

धनगढी, १० मंसिर धनगढीको इन्टरनेसनल मोडेल स्कुलले शिक्षक कर्मचारी र विद्यार्थीका लागि सामूहिक विमा गर्दा आज एक जना विद्यार्थीलाई उपचार खर्च प्राप्त भएकोे छ। स्कूलले नेको इन्स्योरेन्ससँग सम्झौता गरी जुनसुकै बेला घाइते वा विरामी भएर अस्पतालमा उपचार गर्नु परे विद्यार्थी, कर्मचारी र शिक्षकलाई एक लाखसम्मको उपचार खर्च उपलब्ध गराउने गरेकाे छ। सो विद्यालयमा अध्ययनरत एल […]

पूरा पढ्नुहोस्

मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै हो, बीआरआईमा सहमतीहुन्छ – गृहमन्त्री रमेश लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर सत्त गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीद्धारा धनगढीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यताहरु देखिएका भएपनि दुवै दलबीच हुने समझदारीका आधारमा अघि बढ्ने बताए। बीआरआईमा […]

पूरा पढ्नुहोस्

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित

धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध भएकी हुन् । समन्वय समिति संयोजक चयन गर्न हुन लागेको उपनिर्वाचनका लागि डगौरा र भुल दुईजनाको उम्मेदवारी परेको थियो । नागरिक उन्मुक्तिकी उम्मेदवार डगौराले उम्मेदवारी फिर्ता […]

पूरा पढ्नुहोस्

बझाङमा एक वर्षीय नाबालिकाको घाँटी थिचेर हत्या

धनगढी: बझाङमा एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरिएको छ। जिल्लाको सुर्मा गाउँपालिका–१ नउलाका ३२ वर्षीय प्रेमबहादुर बोहराले एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरेका हुन। बोहराले एक वर्षीय गीता साउँदको घाँटीमा च्यापेर हत्या गरेका प्रहरीले बताएको छ। प्रहरीका अनुसार बोहराले अछामको मंगलसेन नगरपालिका–३ का प्रेम साउँदकी श्रीमती २० वर्षीया मनकला साउँदलाई विवाह गरेर २०८१ भदौ […]

पूरा पढ्नुहोस्

स्थानिय तह उपनिर्वाचन, आज उम्मेदवारी दर्ता

धनगढी । स्थानीय तह उपनिर्वाचन २०८१ का लागि मङ्सिर २ गते आइतबार उम्मेदवारी दर्ता हुँदै छ । स्थानीय तहमा रिक्त रहेका ४४ पदमा मङ्सिर १६ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता हुन लागेको हो । निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले सम्बन्धित पालिकाको केन्द्र र वडामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मङ्सिर २ गते आइतबार […]

पूरा पढ्नुहोस्

दार्चुला दुर्घटनाका घाइते ३ जनालाई धनगढी ल्याइयो

धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका तीन जनालाई हेलिकोप्टरमार्फत धनगढी ल्याईएको छ । घाईतहरुको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार शुरु भएको छ । जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३० वर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका–५ का २८ वर्षीय उत्तम रोकाया र दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ८ वर्षीय सन्दीप रावललाई हेलिकोप्टरमार्फत […]

पूरा पढ्नुहोस्

मोटरसाइकलको ठक्करबाट कैलालीमा पैदल यात्रीको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका १० को पहमानपुरमा सुपप्र०१०११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ५४ वर्षीय डम्मरा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी कवीन्द्रसिंह बोहोराले मोटरसाइकलको ठक्करबाट गम्भरी घाइते ओलीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको बताए […]

पूरा पढ्नुहोस्

रविलाई दुर्व्यवहारबारे कास्की प्रहरीको प्रतिक्रिया: भ्रमपूर्ण विचार र सूचना सम्प्रेषण नगर्नू

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ प्रकरण र दुर्व्यवहारमा टिकटक लगायत सामाजिक सञ्जालमा भ्रामक विचार, सूचना, समाचार सम्प्रेषण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले औपचारिक प्रतिक्रिया जनाएको छ। आइतबार सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले एक विज्ञप्ति जारी गर्दै भ्रामक एवं झुट्टा समाचार, गलत सूचना सम्प्रेषण नगर्न अनुरोध गरेका हुन्। ‘तथ्यहीन, भ्रामक […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिमका चार जिल्लाबाट अवैध सामान बरामद

धनगढी । सुदूरपश्चिम प्रदेशका चार जिल्लाबाट अवैध सामान बरामद गरिएको छ । मंगलबार कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट अवैध सामान बरामद गरिएको हो । कैलालीको धनगढी उपमहानगरपालिका – २ फन पार्क नजिक, उपमहानगरपालिका – ४ पुरानो भन्सार रोड, उपमहानगरपालिका – १० जुगेडा, उपमहानगरपालिका – १९ बहुलियाघाट, भजनी नगरपालिका – ३ पिरनी, टीकापुर नगरपालिका – ८ श्रीलंका, […]

पूरा पढ्नुहोस्