समाचार

संयमित भएर काम गर्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

धनगढी । गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो । उनले अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न सचेत गराए । आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने वा आफूले […]

पूरा पढ्नुहोस्

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) […]

पूरा पढ्नुहोस्

हिउँदमा फ्रिजलाई कति तापमानमा चलाउने ?

धनगढी । अक्टोबर महिना चलिरहेको छ । बिहानैदेखि मौसममा अलिकति चिसो महसुस हुन थालिसकेको छ । अधिकांशले त घरको एयर कन्डिसनर (एसी) पनि चलाउन छाडिसके होलान् । जाडो चर्किन थालेपछि त फ्रिजको आवश्यकता पनि कमै महसुस हुन्छ । आजको यस लेखमा हामीहरू फ्रिजलाई कति तापमानमा चलाउने भन्नेबारे कुराकानी गर्नेछौं । जाडोमा हामी फ्रिजमा बरफ जमाउन वा […]

पूरा पढ्नुहोस्

किशोरी हत्याका आरोपितलाई सार्वजनिक

धनगढी । डडेल्धुरामा एक किशोरी हत्यामा संलग्न आरोपि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका–७ पोखरा बजारकी १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न आरोपितलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आरतीको हत्या गरेको आरोपमा पोखरा बजारमै पुस्तक पसल सञ्चालन गर्दै आएका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरेको छ। आरतीको […]

पूरा पढ्नुहोस्

पेटमा बोसो लागेको छ ? दिनहुँ गर्नुस् यी तीन काम

धनगढी। पेटमा बोसो लाग्नु सामान्य समस्या हो । तर यसले तपाईँलाई शारीरिक रूपमा त असर गर्छ नै यो स्वास्थ्यको लागि पनि जोखिमपूर्ण हुन सक्छ । अत्यधिक बोसोले उच्च रक्तचाप, मधुमेह र हृदय रोग जस्ता रोगहरूको जोखिम बढाउन सक्छ । पेटको बोसो घटाउन चाहनुहुन्छ भने तपाईँले सही दिनचर्या अपनाउनु पर्छ । यहाँ तीनवटा सजिलो कार्यहरूबारे बताइएको […]

पूरा पढ्नुहोस्

बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४६ पुग्यो

धनगढी । यही असोज १० देखि १२ गतेसम्मको धेरै वर्षाका कारण आएको बाढी पहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेको छ । नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरण अनुसार आजसम्म  एक सय ७८ घाइते भएका छन् । १८ बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनकाअनुसार कूल १७ हजार […]

पूरा पढ्नुहोस्

उपभोक्ता समिती मार्फत योजना कार्यान्वयन गरे कार्वाही हुन्छ मुख्यमन्त्री कमल बहादुर शाह

सुदुरपश्चिम प्रदेश सरकारको प्रदेश बिकास समस्या समाधान समितिको वैठकमा माननीय मुख्यमन्त्री कमल बहादुर शाह ज्यकुो अध्यक्षतामा माननीय मन्त्रीज्यहूरु, माननीय राज्यमन्त्रीज्यहूरु, प्रदेश प्रमखु सचिब ,  निति तथा योजना आयोगका उपाध्यक्ष, लोकसेवा आयोगका अध्यक्ष, मन्त्रालयका सचीव ज्यु लाई निम्न बमोजिम  स्पष्ट निर्देशन दिदै  सम्पन् भएको छ । १. सुदुरपश्चिम प्रदेश सरकारका तर्फ बाट जारी भएको ४ बुन्दे […]

पूरा पढ्नुहोस्

नेपालीको महान पर्व बडादसैँ सुरु, आज घटस्थापना

धनगढी । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ […]

पूरा पढ्नुहोस्

बाढी पहिराेबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, यस्तो छ क्षतिको अपडेट

धनगढी ।  बाढीपहिरो र डुबानमा परी हालसम्म १०२ जनाको मृत्यु भएको छ, भने ६४ जना बेपत्ता भएका छन् । विपद्मा परी ४५ घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा मानवीय क्षति भएकाे छ । […]

पूरा पढ्नुहोस्

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ६० हजार नाघ्यो

धनगढी । नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो । जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले बुधबार प्रकाशित गरेको सूचनामा उल्लेख छ । अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख […]

पूरा पढ्नुहोस्