समाचार
तपाईंले पढेका कुराहरू बिर्सनुहुन्छ ? याद गर्ने प्रभावकारी तरिका जान्नुहोस्
धनगढी ।के तपाईंलाई अध्ययन गर्दा प्रायः महसुस हुन्छ कि तपाईंले जे पढिरहनु भएको छ, चाँडै बिर्सन थाल्नुहुन्छ? वास्तवमा, यो समस्या धेरै मानिसहरूसँग हुन्छ। यो समस्या तब हुन्छ जब तपाईले राम्रोसँग अध्ययन गर्नुहुन्न। यदि तपाईं चीजहरू लामो समयसम्म सम्झन चाहनुहुन्छ भने, अध्ययनको तरिकामा केही परिवर्तनहरू ल्याउन आवश्यक छ। हामी आफ्नो दिमागमा हरेक जानकारी कम्प्युटर जस्तै सुरक्षित […]
पूरा पढ्नुहोस्
लेडि जेसिज धनगढिले दिप प्रज्वलन गरि संविधान दिवस मनायेको छ ।
भदौ २३ धनगढि । धनगढी लेडि जेसिजले दिप प्रज्वलन गरि सम्बिधान दिवस मनायको छ । बिहिबार लेडि जेसिजले धनगढिको सहिद गेटमा दिप प्रज्वलन गरेर संविधान दिवस मनायको हो ।धनगढी लेडि जेसिज शुशिला निरौला को अध्यक्षता मा दिप प्रज्वलन गरिएको थियो। नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने […]
पूरा पढ्नुहोस्
राष्ट्रपति सकारात्मक नभएपछि संविधान दिवसमा भएन कैद माफी
काठमाडौँ । यस वर्ष संविधान दिवसको अवसरमा कुनै पनि कैदीहरूको कैद माफी नहुने भएको छ । विगतमा संविधान दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता विशेष अवसरमा कैदीहरूको माफी मिनाहा गर्ने प्रचलन भएपनि यो पटक राष्ट्रपति रामचन्द्र पौडेलको विशेष चासोका कारण कैद माफीसम्बन्धी कुनै निर्णय नभएको हो । स्रोतका अनुसार कारागार व्यवस्थापन विभागले असल चालचलन भएको […]
पूरा पढ्नुहोस्
बसन्तपुरबाट बालेनका समर्थक प्रहरी को नियन्त्रणमा
काठमाडौं । राजधानीको बसन्तपुरबाट काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका एक दर्जन समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर वृत्त जनसेवामा राखेको हो । तर, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले भने उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरीले लगेको बताए । झडप […]
पूरा पढ्नुहोस्
सुदुरपश्चिम् सरकारले ल्यायो ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले सोमबार प्रदेश सभामा ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट प्रस्तुत गरेका हुन् । असार १ गते प्रस्तुत बजेट राजनीतिक फेरबदलले फेल भएपछि प्रदेश सरकारले पुनः बजेट ल्याएको हो । जसको चालूतर्फ ४०।६५ प्रतिशत अर्थात १२ […]
पूरा पढ्नुहोस्
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा क्यानाडा प्रस्थान
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सोमबार साँझ क्यानाडा प्रस्थान गरेकी छन् । क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका छन् । क्यानाडा र जमैकाद्वारा आयोजित […]
पूरा पढ्नुहोस्
रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न भएको छानबिन समितिको ठहर
नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यहरूले हस्ताक्षर गरेर संसद्लाई बुझाउने छ । समितिको छानबिनमा लामिछाने दोषी देखिएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार विभिन्न सहकारीबाट लामिछाने प्रबन्ध निर्देशक रहेको […]
पूरा पढ्नुहोस्सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ ।
सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि आइतबार नै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सुझाव दिएका थिए । स्थानीय तहमा […]
पूरा पढ्नुहोस्
विजय कृष्णमुर्तिलाई प्रहरीले नै झूटो चारित्रिक प्रमाणपत्र दिएको पुष्टि, असईमाथि कारवाहीको तयारी
धनगढी । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटीहोमका आयोजक विजय कृष्णमुर्ति महाराज भनिने विजय भण्डारीले प्रहरीबाटै झूटो चारित्रिक प्रमाणपत्र प्राप्त गरेको पुष्टि भएको छ । उनले कीर्ते गरेर चारित्रिक प्रमाणपत्र बनाएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीको आन्तरिक छानबिनमा भण्डारीले प्रहरीबाटै उक्त प्रमाणपत्र लिएको खुलेको हो । ठगीमा मुद्दा परेर दोष ठहर भई […]
पूरा पढ्नुहोस्
टिकटक भाइरल देउवा मृत फेला
धनगढी । टिकटकमा भाइरल भएकी डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनको टिकटकमा २ लाख २४ हजार फ्लोअर छन् । हिजो(बुधबार) झुण्डिएको अवस्थामा फेला परेकी देउवाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । […]
पूरा पढ्नुहोस्